खानेपानीको धारा जडान गर्न आवश्यक सामाग्रीहरु खरिदका लागि सिलबन्दी बोलपत्र आह्वानको सुचना
Details / requirements:
खानेपानीको धारा जडान गर्न आवश्यक सामाग्रीहरु खरिदका लागि सिलबन्दी बोलपत्र आह्वानको सुचना
प्रथम पटक प्रकाशन मिती १६ जुन २०२४ ( २ आषाढ २०८१ )
दलित जनकल्याण युवाक्लव, लहान एक गैर धार्मिक, गैर राजनैतिक र गैर नाफामूलक बिशुद्ध सामाजिक संस्था हो । यस संस्थाले विगत २३ वर्ष देखि बिभिन्नदातृ निकायहरुको साझेदारीमा सिरहा, सप्तरी, उदयपुर, सुनसरी र धनुषा जिल्लाहरुमा महिला अधिकार, शिक्षा अधिकार, जिबिको पार्जन, विपद उत्थानशील समुदाय निर्माण र वासको क्षेत्रमा कामगर्दै आएको छ ।
त्यसैगरी विगत ४ बर्षदेखि वाटरएड नेपालको सहयोगमा लहान नगरपालिका, नेपाल खानेपानी संस्थान र दलित जनकल्याण युवा क्लवद्धारा बिकन परियोना लहान नगरपालिकामा समेत संचालनहुदै आएको छ । यसै सन्दर्भमा लहान नगर पालिका अन्तर्गत शुद्ध खानेपानीको लागि यस बर्ष नेपाल खानेपानी संस्थानसंग सहकार्य गरी दलित वस्तीहरुमा धारा जडान गर्नका लागि तपशिल बमोजिम सामाग्रीहरु आवश्यक भएको हुँदासोको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग बिगतमा समेत काम गरेको र कामगर्न ईच्छुक नेपाली ईजाजत प्राप्तफर्म/कम्पनीहरुलाई माँग गरिए बमोजिम आवश्यक कागजात ( कर चुक्ता २०७९/२०८० र फर्म/कम्पनीको नबीकरण गरिएको कागजातहरु ) सहित गोप्य सिलबन्दी बोलपत्र तोकिएको ढाँचामा २० जुलाई २०२४ ( ५ श्रावण २०८१ ) साँझ ५ बजे सम्मा दलित जनकल्याण युवाक्लव, लहानको कार्यालयमा बुझाउन आह्वान गरी यो सुचना प्रकाशित गरीएको छ ।
सामाग्रीहरुको विबरण:
नोट: शिलबन्दीबोलपत्रफारम दलित जनकल्याण युवा क्लवलहानको कायालर्यमा २३ जुन २०२४ ( ९ आषाढ २०८१) देखि विहान १०:०० बजेदेखि दिउसो ५ बजे सम्मा प्राप्तगर्न सकिनेछ । साथै बोलपत्र पेश गर्ने अन्तिम मिती विदाको दिन परेमा १ दिन पछिको मितीलाई आधार मानिनेछ ।
शिलबन्दि बोलपत्र प्राप्त र पेश गर्ने ठेगानाः
दलित जनकल्याण युवा क्लव लहानको कार्यालय लहान १४, प्रदिपगिरी आश्रम, वस्तीपुर सिरहा
मोवाईल न. ९८४१३६३३९१, ९८२४७९६९४९
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 16 Jun, 2024 |
Apply Before | 20 Jul, 2024 |
City | Siraha |