कोटेशन सूचना

SEBAC Nepal

Details / requirements:

सेबक नेपाल अन्तर्गतका परियोजना र कार्यालय संचालनका लागि तपशिल वमोजिमका विभिन्न किसिमका फर्म, कम्पनी आपूर्ति कर्ताहरूको आवश्यक परेको हुनाले निम्न वमोजिमका कानुनी मान्यता पुर्याई हुन जाने;

  • कम्पनी दर्ता प्रमाण पत्रहरू, 
  • गत वा यस आ.व.को कर चुक्ता प्रमाण पत्र,
  • कम्पनी प्रोफाईल, र 
  • निवेदनमा कम्पनीको इमेल, सम्पर्क नम्बर (मोबाइल र लेनलाइन), र ठेगानासहित 

मिति २०८२/६/२१ गते ५ वजे भित्र संस्थाको ई–मेल vacancysebac@gmail.com मा वा संस्थाको कार्यालय ठेचो ललितपुरमा वुझाई सूचि दर्ता गर्न सकिने छ ।

तपशिल

१ कम्प्युटर,फोटोकपी मसिन,प्रोजेक्टर,प्रिन्टर,क्यामरा,स्क्यानर,तथा ईलेक्ट्रोनिक आदी सामग्री 

  सप्लायर्स सम्वन्धि,

२ स्टेशनरी र अन्य अफिस सप्लायर्स सम्बन्धि,

३ संचार(Media) सम्बन्धि,

४ खानेपानी योजनाको निर्माण सामग्री सप्लायर्स सम्बन्धि,

५ गाडीहरू भाडामा लिने सम्वन्धि,

६ लेखा परिक्षण (Audit) सम्वन्धि,

७ छपाई (Press) सम्वन्धि,

८ कर्मचारी पदपुर्ती सम्वन्धि,

९ होटल व्यवसायीहरू सम्वन्धि,

१० तालिम प्रशिक्षक(Resource Person) सम्बन्धि,

११ ढुवानी सम्बन्धि,

१२ Visibility प्रिन्ट सम्बन्धि,

१३ छापाखाना विभिन्न किसिमका छपार्ई सम्बन्धि,

१४ गाडी तथा बाईक(Vehicles) मर्मत र Servicing  सम्बन्धि,

सेबक–नेपाल 

ठेचो, ललितपुर

फोन ०१–४६१११६०

मितिः २०८२/६/७

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 23 Sep, 2025
Apply Before 07 Oct, 2025
City Kathmandu