कोटेशन माग सम्बन्धी सूचना

Social Awareness and Development Academy SAADA-NEPAL

Details / requirements:

कोटेशन माग सम्बन्धी सूचना

मिति: २०८२।०४।११

समाजिक जागरण तथा विकास प्रतिष्ठान सादा-नेपाल विगत २२ वर्ष देखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकाय संगको साझेदारीमा कार्य गरिरहेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालन भएका परियोजनाका क्रियाकलापहरु कार्यन्वनका लागि आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न वस्तु तथा सेवाहरु खरिद गर्न कोटेशन माग फाराममा उल्लेख गरीए बमोजिम दर रेट खुलाई यही मिति २०८२।०४।१७ गते सम्म साझ ५ बजे सम्म आवश्यक कागजात सहित कोटेशन पेश गर्न आह्वान गरिन्छ । कोटेशन संस्थाको कार्यालयबाट प्राप्त गर्न सकिने छ वा तल दिएको लिङ्कबाट कोटेशनको फारम डाउनलोड गरि भर्न सकिनेछ । यदि कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेको खण्डमा लगतै कार्यालय खुलेको दिनको कार्यालय समय भित्र पेश गर्नुपर्ने छ । कोटेशनको छनौटका आधारहरू मूल्य, सामग्रीको गुणस्तर, सामग्री आपूर्ति गर्ने समय र कार्य गरेको अनुभव आदि रहने छ ।

यस विषयमा थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थाको केन्द्रिय कार्यालय कालीकोटको ०८७-४४०२१५ मा सम्पर्क गर्न सक्नुहुने छ ।

आवश्यक कागजातहरू

१) फर्म दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी- १ थान

२) फर्म नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपी- १ थान

३) पान/भ्याटमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी- १ थान

४) कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी- १ थान

५) फर्म सञ्चालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी- १ थान

कोटेशन फारमको लागि तलको लिङ्क डाउनलोड गर्नुहोस्:

Final Quotation sheet.xlsx

Self Declaration Form .docx

Child Protection Policy.docx

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 27 Jul, 2025
Apply Before 02 Aug, 2025
City Kalikot