कृषि यन्त्र तथा उपकरणहरू खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Sana kishan Krishi sahakari Sastha Ltd ,Mahottari

Details / requirements:

साना किसान कृषि सहकारी संस्था लि.

महोत्तरी गा.पा.-०५, (हरी), महोत्तरी

कृषि यन्त्र तथा उपकरणहरू खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

शिलबन्दी दरभाउ पत्र नं. ०१-२०८२/२०८३

प्रथम पटक सूचना प्रकाशित भएको मिति: २०८२/०४/०७

यस साना किसान कृषि सहकारी संस्था लि. महोतरी गा.पा.-०५, हरि (महोत्तरी)KOICA-GGGI-CSA Project-Challenge Fund को संयुक्त लगानीमा Custom Hiring  Center को स्तरउन्नतिको लागि आवश्यक पर्ने कृषि मेसिनरी तथा उपकरणहरू खरिद गर्नु पर्ने भएकाले ईच्छुक सम्बन्धित निकायमा नियामानुसार दर्ता भई सम्बन्धित व्यवसायिक कारोबारका लागि इजाजत प्राप्त फर्म/कम्पनी/सप्लायर्सले यो सूचना प्रकाशन भएको मितिले १५(पन्ध्रौ) दिन (२०८२/०४/२१) औँ दिन भित्र प्रति एकाईमुल्य दरभाउ सहितको (स्पेशिफिकेशन र क्याटलग समेत संलग्न राखि) खामबन्दी दरभाउ पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ | निर्दिष्ट स्पेशिफिकेशन बमोजिम रित पूर्बकका प्रक्रिया, कागजात पुगेका प्रस्तावहरू मध्य न्यूनतम कंबोल अंकलाई स्वीकृत दररेटको रुपमा कायम गरिने छ | स्पेशिफिकेशन सहितको BOQ फारम रू.१०००/- तिरी यस कार्यालयमा/अध्यक्षसँग सम्पर्क गरि प्राप्त गर्न सकिनेछ |

तपशिल:

क्र.सं.ठेक्का सूचना नं.कामको विवरणलागत अनुमानशिलबन्दी दरभाउपत्र जमानतशिलबन्दी दरभाउपत्र दस्तुर
०१शिलबन्दी / खरिद /०१/२०८२/८३कृषि यन्त्र तथा उपकरणहरू खरिदरू. २६७९५००.००रू. ६६९८७.५०रू. १०००.००

आवेदन साथ पेश गर्नु पर्ने आवश्यक प्रतिकपी  कागजातहरू:

    १. दर्ता प्रमाण पत्र 

    २. स्थायी लेखाको प्रमाणपत्र

    ३. आ.व. २०८१/८२ को कराचुक्ता प्रमाणपत्र

    ४. क्याटलग

    ५. कालो सूचीमा नपरेको स्व-घोषणा

नोट: विस्तृत जानकारीको लागि साना किसान कृषि सहकारी संस्था लि. मा सम्पर्क राख्नु हुन अनुरोध छ |

अध्यक्ष

नाम: उदय कुमार मण्डल

मो.नं. ९८२५८६३७२४

Overview

Category Agriculture, Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 23 Jul, 2025
Apply Before 06 Aug, 2025
City Mahottari