कृषि यन्त्र तथा उपकरणहरू खरिदको लागि शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

Sana kishan Krishi sahakari Sastha Ltd ,Mahottari

Details / requirements:

cxzz5hZ7UsIIcSbm4QRIYQQQgghxJ+FLFMihBBCCCGE+LOQMCKEEEIIIYT4s5AwIoQQQgghhPizkDAihBBCCCGE+LP4n8Y5hAzEChxLAAAAAElFTkSuQmCCकृषि  यन्त्र  तथा  उपकरणहरू  खरिदको  लागि  शिलबन्दी  दरभाउ पत्र आह्वानको  सूचना

शिलबन्दी दरभाउपत्र नं. ०१–२०८२/२०८३

दोश्रो पटक सूचना प्रकाशित भएको मिती:२०८२/५/२९

साना किसान कृषि सहकारी संस्था लि.भंगाहा ९ हरिनमरी महोत्तरी ले GGGI द्धारा संचालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कार्यान्वयन गर्नको लागि यस सहकारी संस्था र GGGI को संयुक्त लगानिमा Agriculture Custom Hiring Center सुरुवात तथा स्तरोन्नती गर्नको लागि आवश्यक कृषि मेसिनरी तथा उपकरणहरू खरिद गर्नु पर्ने छ ।

उल्लेखित परियोजना अन्तर्गत Agriculture Custom Hiring Center को लागि तपसिल अनुसारका कृषि मेसिनरी तथा उपकरणहरू आपुर्तिको लागि शिलबनदी दरभाउ पत्र आह्वान गरिन्छ । साथै देशैभरिका ईजाजत प्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक बिक्रेता, आपुर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितीले २०८२/६/७ वा १० दिन भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यलय समय भित्र गोप्य शिलबन्दी दरभाउ पेश गर्नु हुनवा ईमेल ठेगाना sfaclharinmari@gmail.com पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

आपुर्ति गरिने सामग्रिहरूको बिवरणः–

लिङ्कः–https://drive.google.com/drive/folders/1dVFkRv7GqITlRPuXUUxhNueg31RxXUwu?usp=drive_link

तपसिलः–

१. माथि उल्लेखित मेसिनरी तथा उपकरणहरू एकमुष्ट वा छुट्टाछुट्टै खरिद गर्न सकिने छ। ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले आफुसंग उपलब्ध मेसिनरी  तथा उपकरणहरू मात्रको लागि पनि शिलबन्दी दरभाउ पेश गर्न सकिनेछ । गुणस्तरिय मेसिनरी तथा उपकरण र बिक्रि पश्चातको सेवा सुबिधालाई उच्च प्राथमिकता दिईनेछ ।

२. विक्रेतालाई भुक्तानी गर्दा बैंक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरि मात्र भुक्तानी गरिने छ ।

३. उपरोक्त कारोबार भदौ १३ देखि मंसिर १५, २०८२ सम्म संचालन गरिनेछ ।

४. ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले संस्थाको कार्यलयमा उपस्थित भई वा( माथि लिङ्कबाट डाउनलोड गरि) प्राप्त गर्न सकिने छ । यो सुचना प्रकाशन भएको मितीले १५ दिन भित्र यस सहकारी संस्थाको कार्यलयमा दरभाउ उल्लेखित गरि पेश गर्न सकिने छ (अन्तिम दिन बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा पेश गर्न सकिनेछ)।

५. शिलबन्दी दरभाउ पत्र पेश गर्दा नविकरण भएको ईजाजत पत्र, आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र करचुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि (आ.व. २०८१/२०८२ वा म्याद थपको पत्र सहित २०८०/२०८१ को करचुक्ता ) पेश गर्नु पर्ने छ ।

६. शिलबन्दी दरभाउ पेश गर्ने सप्लायर्स/कम्पनी/फर्महरुले दर्ता शुल्क वापत रु १,००० (फिर्ता नहुने गरि) संस्थाको Rastriya Banijya Bank, Janakpur Branch मा रहेको SANA KISAN KRISI SAHKARI SANS LTD को १५२०१००००२१३९००१ खातामा जम्मा गरि, जम्मा गरेको भौचर शिलबन्दी दरभाउसँग पेश गर्नु पर्ने छ ।

७. बोलपत्र फारममा उल्लेखित प्रत्येक मेसिनरी तथा उपकरणको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्ने छ । अंक अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

८. कार्यालयमा प्राप्त हुने बोलपत्र फाराम खाम बन्द गरि लाहाछापले शिलबन्द गरिएको हुनु पर्ने छ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

९. पेश गरिएका बोलपत्रहरु मिती २०८२ असोज ८ गते १ बजे सहकारी संस्थाका पदाधिकारी, जि.जि.जि.आई. का प्रतिनिधी र बोलपत्र दाता स्वयम वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यलयमा खोलिने छ । तोकिएको दिनमा बोलपत्रदाता वा प्रतिनिधी अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउ खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजानिक बिदा परेमा सो को लगतै कार्यालय खुलेको दिन सिलबन्दी दरभाउ खोलिने छ ।

१०. म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

११. अन्यशर्तहरु साना किसानकृषि सहकारी संस्था लि.भंगहा९ हरिनमारी महोत्तरीको खरिद नीती तथा नियमावली र नेपाल सरकारको प्रचलीत कानुन बमोजिम हुनेछ । निर्णयको सर्वाधिकार साना किसान कृषि सहकारी संस्था लि.भंगाहा९ हरिनमरी महोत्तरीमा निहित रहनेछ ।

१२.बोलपत्रदाताले जम्मा प्रस्तावितक बोल रकमको २ प्रतिशत एकमुष्ट रकम BID सुरक्षण वापत द्यबलप न्गबचबलतभभ यस कार्यलयको नाममा जारी भएको पत्र पेश गर्नू पर्ने छ वा BID सुरक्षण वापतको रकम यस सहकारी संस्थाको नाममा रहेको ] Rastriya Banijya Bank, Janakpur Branch को SANA KISAN KRISI SAHKARI SANS LTD को खाता नं. १५२०१००००२१३९००१.मा दाखिला गरि जम्मा गरेको बैक भौचर वा सुरक्षण वापतको Bank Guarantee पत्र शिलबन्दी बोलपत्र सँगै पेश गर्नु पर्ने छ ।

१३. थप जानकारी आवश्यक परेमा तल उल्लेखित ईमेल मार्फत जानकारी प्राप्तगर्न सकिने छ ।

बोलपत्र पेशगर्ने र खोलिने ठेगाना

साना किसान कृषि सहकारी संस्था लि.

भंगाहान.पा. ९, हरिनमरी, महोत्तरी

ईमेलःsfaclharinmari@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 14 Sep, 2025
Apply Before 23 Sep, 2025
City Mahottari