शिलबन्दी कोटेशन (RFQ) आह्वानको सूचना

Integrated Rural Development Society

Integrated Rural Development Society (IRDS) Mahottari is non-political and non-profitable NGO established in 1994 by a group of Terai marginalized group’s activists. Since then, IRDS is fully dedicated to work in humanitarian assistance, community development, livelihood, child well-being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.

Details / requirements:

शिलबन्दी कोटेशन (RFQ) आह्वानको सूचना

प्रकाशित मिति: २०८३/०२/१० गते

एकीकृत ग्रामीण विकास समाज (IRDS) महोत्तरी र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा संचालित परियोजना अन्तर्गतका कार्यक्रमका लागी विरुवा  खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपूर्तिकर्ता/बिक्रेता, बाट रितपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ ।

कोटसन नं.वस्तु तथा सेवाको विवरणकैफियत
IRDS-RFQ-FY26-09 बिरुवा (आँप र लिची)

Needed June 05 2026

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताहरू/ फर्महरूले संस्थामा उपस्थित भइ कोटशन फारम माग गर्न सकिनेछ ।

क. फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्नेछ । 

ख. VAT/PAN को प्रमाण पत्रको प्रतिलिपि ।

ग. नर्सरि संचालन तथा बोटविरुवा विक्रिवितरणका लागि अनुमति लिनुपर्ने भए सो अनुमतिपत्रको प्रतिलिपि । 

घ. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ.ब.२०८१/०८२) ।

ङ हस्ताक्षर र छाप गरीएको  Suppliers code of conduct / Registration form.

शर्तहरू

१. कोटेशनमा शिलबन्दी सहित नच्यातिएको खाम बाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ ।

२. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी, बाल सुरक्षा निती  तथा अन्य कागजातहरू (कोटेशन सँगै फरमेट उपलब्ध गराइनेछ) प्रत्येक पानामा सही छाप सहित शिलबन्दी गरी संस्थाको बर्दीबास स्थित कार्यालयमा स्वयम् उपस्थिति अथवा संस्थाको इमेलमा समेत पासवर्ड राखी मिति २०८३/०२/१२ गते दिनको ५:०० बजे भित्र बुझाउन सकिनेछ ।

३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कोटेशनमा उल्लेखित सामाग्रि पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने, कोटेशन स्वीकार गर्ने नगर्ने, खरिद प्रकृया छनौट गर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।

४. कोटेशनमा उल्लेखित संख्या सन्दर्भको लागि मात्र हो आवश्यक भएको खण्डमा थप परिमाणमा खरिद आदेश अनुसार थप परिमाणमा खरिद गर्न सकिनेछ । 

५. शिलबन्दी कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको खरिद शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ ।

६. बिरुवाहरू IRDS को कार्यक्रम क्षेत्रमा ढुवानी गर्नु पर्ने छ ।

Links:

RFQ- Plant__26

Supplier Registration Form-General

Supplier Code of Conduct in Nepali

सम्पर्क

एकिकृत ग्रामिण विकास समाज (IRDS)

बर्दिबास १, महोत्तरी

सम्पर्क फोन नं. ०४४–५५०४०१, ९८०१६६६४१५

इमेल: procurement.irds@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 24 May, 2026
Apply Before 26 May, 2026
City Bardibas