Karjanha Construction

SOS Children's Villages Nepal

Details / requirements:

बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मितिः २०८३/०३/१० गते 

एसओएस बालग्राम नेपाल अन्तर्गत मधेश प्रदेशको कर्जन्हा नगरपालिकामा सञ्चालित समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रमले निर्माण गर्न लागेको शौचालय र बालमैत्री खुला स्थल निर्माणका लागि योग्य निर्माण व्यवसायी कम्पनीहरूलाई आवश्यक कागजातसहित प्रथम पटक प्रकाशित सूचनाको मितिले ० दिनभित्र (२०८३/०४/८ गते बिहान १:०० बजेसम्म) शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि यस लिंकमा जानुहोसः https://www.sosnepal.org.np/notice

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 24 Jun, 2026
Apply Before 24 Jul, 2026
City Bhaktapur