बोलपत्र आह्वान

SOS Children's Villages Nepal

Details / requirements:

बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मिति : २०८३/०७/१८

एसओएस बालग्राम नेपालअन्तर्गत मधेश प्रदेशको लहान नगरपालिका, कर्जन्हा नगरपालिका, सिरहा तथा गणेशमान चारनाथ नगरपालिका, धनुषामा सञ्चालित समुदायमा आधारित परिवार सबलीकरण कार्यक्रमका लागि आवश्यक Winterisation Materials (जाडोका न्यानो कपडाहरू) आपूर्ति गर्न योग्य इच्छुक विक्रेता/कम्पनी/सप्लायर्स/फर्महरूबाट आवश्यक कागजातसहित प्रथम पटक प्रकाशित सूचनाको मितिले १४ दिनभित्र अर्थात् मिति २०८३/०८/१ गते साँझ ५:०० बजेसम्म शिलबन्दी बोलपत्र (Sealed Quotation) पेस गर्न आह्वान गरिन्छ ।

विस्तृत सूचना तथा बोलपत्र सम्बन्धी सामग्रीका लागि यस लिंकमा क्लिक वा निम्न ठेगानामा सम्पर्क गर्नुहोस् ।

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नुहोलाः

एसओएस बालग्राम नेपाल 

राष्ट्रिय कार्यालय

सानोठिमी, भक्तपुर

सम्पर्क नम्बर : ०१–५९७०४२८

ईमेल : procurement@sosnepal.org.np 

Website : https://www.sosnepal.org.np/notice

वा

परियोजनाको कार्यालय लहान नगरपालिका ६, राधा कृष्ण चोक, सिराहा

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 04 Nov, 2026
Apply Before 17 Nov, 2026
City Bhaktapur