कार्यालय सहयोगी
Detailed Job description / requirements:
यम.पि.यच.डि. परियोजनाको लागि स्थापना गरिएको प्रादेशिक कार्यालयहरुको लागि कार्यालय सहयोगीहरुको आवश्यकता परेकोले आठ कक्षा उतिर्ण भएका ईच्छुक उम्मेद्वारहरुबाट निवेदन आह्वान गरिएको छ ।
पद: कार्यालय सहयोगी
विभाग: प्रशासन तथा मानव संशाधन विभाग
संख्या: ७ जना
स्थान: यम.पि.यच.डि.परियोजना प्रादेशिक कार्यालय ईटहरि, बर्दिबास, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत तथा काठमाण्डौं ।
कार्य विवरण
१. दैनिक कार्यालय सरसफाई तथा विबिध प्रशासनीक कार्यहरुमा सघाउने ।
२. बैंक लगायत अन्य कार्यालयमा परेका आवश्यक कार्यहरु सुपरभाइजरको निर्देशन अनुसार गर्ने ।
३. कार्यालयको सावरी साधनमा सामान राख्ने र निकाल्ने कार्य गर्ने ।
४. कम्पनीको सम्पत्तीलाई व्यवस्थित तरिकाले मिलाएर राख्ने ।
५. सुपरभाइजको निर्देशन अनुसार कार्यालयसंग सम्बन्धित सबै काम गर्ने।
६. कार्यालयबाट निस्किएको फोहोरहरुलाई स्थानिय नियम अनुशार व्यवस्थापन गर्ने ।
७. आबश्यक कागजातहरु फाइलिङ्ग गर्ने ।
दुई पांग्रे सवारि चालक अनुमती प्राप्त गरेका तथा स्थानिय आवेदकहरुलाई ग्राह्यता प्रदान गरिनेछ ।
Job Overview
Category | Development and Project, Office Assistant |
Openings | 7 |
Position Type | Full Time |
Position Level | Entry-level |
Experience | Please check vacancy details. |
Education | At least 8 class Passed |
Posted Date | 17 Mar, 2023 |
Apply Before | 31 Mar, 2023 |
City | Kathmandu, Pokhara, Hetauda, Butwal, Surkhet, Itahari, Bardibas |