कार्यक्रम संयोजक (Project Coordinator)
Details / requirements:
दलित समाज उत्थान समिति नेपाल, महोत्तरी
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रकाशित मिति: २०८२ जेठ ०६ गते मंगलबार
Islamic Relief Worldwide (IRW), Nepal सहयोगमा मधेश प्रदेशका महोत्तरी जिल्लाको बलबा नगरपालिकामा संचालित Scaling-up Extreme Poverty Graduation and Climate Change Resilience in Disaster Vulnerable Communities in Asia कार्यक्रम अन्तर्गत तपसिल अनुसारका जनशक्ति आवश्यक भएको हुदा निम्ननुसार योग्यता पुगेका इच्छुक नेपाली नागरीक संग दरखास्त आह्वान गरिन्छ ।
पद | आवश्यक संख्या | न्युनतम योग्यता |
कार्यक्रम संयोजक (Project Coordinator) | १ जना |
अन्य योग्यता MS Word, Excel, Power point Presentation को दक्षता हुनुको साथै इमेल, इन्टरनेट चलाउन सक्ने । |
आवेदन साथ पेश गर्नु पर्ने कागजातहरु | माथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले व्यक्तिगत विवरण (Bio-Data), हस्तलिखित निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा तालिम र कार्य अनुभवपत्रहरुको प्रतिलिपि सहिर्त २ जना सन्दर्भ व्यक्ति (Reference person) हरुको नाम सम्पर्क नम्वर र इमेल सहित सम्पूर्ण कागजपत्रहरु स्व: प्रमाणित गरी संस्थाको कार्यालय जनकपुरधाम ४, (विश्वक्रमाचोक) वा ईमेल dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ । |
आवेदन दिने अन्तिम मिति | सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलीपल्ट आवेदन दिन सकिनेछ । |
थप जनकारीका लागि | फोन नं. ०४४–५२१०४०, ९८०४८४४२३५ र ९८५४०२९२७७ |
Job Description Link: Project Coordinator
तोकिएको मिति भित्र पर्न आएको आवेदनको संक्षिप्तसूची (Computer) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतीकरणको प्रक्रियामा समावेश गरिनेछ । साथै, पद तथा कामको प्रकृती र गाम्भीर्यतालाई मध्यनजर गर्दै कम्प्युटर (Computer) बिधिवाट समेत परीक्षा लिन सिकन्छ ।
कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरु अस्वीकार गर्ने अधिकार दलित समाज उत्थान समिति नेपालमा सुरक्षित रहनेछ ।
दलित समाज उत्थान समिति नेपाल संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरुको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ । साथै यस संस्थामा कार्यगरेका उम्मेदवार लाई गाह्रयता प्रदान गरनेछ ।
Overview
Category | Development and Project, Development / NGO |
Openings | 1 |
Salary | As per organization rules / |
Position Type | Full Time |
Experience | 3+ years |
Education | Bachelor’s degree in Agriculture, Bachelor's degree in a related field |
Posted Date | 20 May, 2025 |
Apply Before | 26 May, 2025 |
City | Mahottari |