कार्यक्रम संयोजक
Rural Development and Awareness Society (RUDAS) Nepal is an exclusive service-oriented non-governmental organization (NGO), registered in District Administrative Office, Rolpa, Nepal in 2061 getting registration No.73/061/062. It was affiliated with Social Welfare Council (SWC), Nepal with affiliation No. 17550/061/062. The branch of the organization has been legally established in 2067 BS in Ghorahi of Dang District. The main vision of establishing the organization was to foster communities mobilizing them to use resources for the betterment of their existing situation. Since the date of establishment, the organization has been working with the targeted communities rigorously and continuously sometimes being a volunteer and most often with the support of different funding development partners. For running following project in Rolpa district we are seeking staff in various positions as given below.
Details / requirements:
आवेदन दिने अन्तिम मिति: २०८२/१२/०२
ग्रामीण विकास तथा चेतना समाज (RUDAS) नेपाल, जिल्ला प्रशासन कार्यालय रोल्पामा वि.सं. २०६१ सालमा स्थापना भएको मुनाफा रहित गैर सरकारी संस्था हो । “आत्मनिर्भर समाज, गरिबी उन्मुलन, सामाजिक, विभेदको अन्त्य, शुसासन तथा दिगो विकास” को परिकल्पाना र “समृद्धिका लागि हाम्रो अभियान” भन्ने मुलनाराका साथ विभिन्न सहयोगी निकायहरूसँगको सहयोग तथा समन्वयमा गरिबी न्युनिकरण, आयआर्जन, सशक्तिकरण, सामाजिक समावेशिकरण, जलवायु परिवर्तन, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा भौतिक पुर्वाधारको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले Ipas Nepal संगको साझेदारीमा यौन तथा प्रजनन् स्वस्थ अधिकार (SRHR) परियोजना रोल्पा जिल्लाका परिबर्तन र सुनछाहरी गाउँपालिकामा संचालन भइरहेको छ । यसै परियोजनाका लागि १ जना कार्यक्रम संयोजक आवश्यक परेकोले तपसिलको योग्यता पुगेका नेपाली नागरिकहरूबाट माथि उल्लेखित मितिमा कार्यालय समयमा रितपुर्वक दरखास्त आह्वान गरिन्छ ।
| क्र.सं. | पद | संख्या | कार्यक्षेत्र | योग्यता, उमेर तथा अनुभव | ग्राह्यता |
| १ | कार्यक्रम संयोजक | १ | केन्द्रिय कार्यालय, लिवाङ रोल्पा । |
| दलित, महिला र जनजाती स्थानिय (जिल्लावासी) |
आवश्यक कागजातहरू: लिखित आवेदन र व्यक्तिगत विवरण (Bio-Data), हालसालै खिचेको अनुहार प्रष्टसँग देखिने पासपोर्ट साइजको रंगीन फोटो, साथमा शैक्षिक योग्यताको प्रमाणपत्रहरू, नागरिकताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्रका प्रतिलिपिहरू संलग्न राखी संस्थाको कार्यालयमा कार्यालय समय भित्र पेश गर्नुपर्ने छ वा संस्थाको इमेल: pr.rudas2005@gmail.com मा इमेल गर्न पनि सकिनेछ ।
अनुरोध: फोन तथा अन्य संचार माध्यमबाट आफुलाई छनौट गर्नका लागि संस्थालाई प्रभाव पार्न प्रयास गर्ने उम्मेद्वारहरू स्वत: अयोग्य ठहर गरिने भएकोले त्यस्तो प्रयास नगर्न सूचित गरिन्छ तर यस कुराले केही कुरा सोध्नका लागि गरिने सम्पर्कलाई प्रभावपार्ने छैन ।
सम्पर्क: ग्रामीण विकास तथा चेतना समाज (RUDAS) नेपाल, लिबाङ रोल्पा
फोन: ०८६–४४०१८७
Overview
| Category | Public Health, Development Project |
| Openings | 1 |
| Position Type | Full Time, Contract |
| Experience | 1+ years, 3+ years |
| Education | B.P.H. (Bachelors in Public Health), Bachelor's degree in a related field |
| Posted Date | 10 Mar, 2026 |
| Apply Before | 08 Apr, 2026 |
| City | Rolpa |