कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना

Sankalpa Nepal

Sankalpa Community Based Rehabilitation-Nepal (Sankalpa Nepal) is a Non-Government Organization registered at District Administration Office, Sunsari in 2062 B.S. It has affiliation with Social Welfare Council on 2062. Sankalpa Nepal is secular, a pioneer & a Humanitarian Organization working in community, taking sides with poor and excluded people to end poverty and injustice. Sankalpa Nepal is committed to improving the quality life of the poor and excluded people so that they can live a life of dignity & Peace. Its mission is to work with people living in poverty and excluded people to eradicate poverty and injustice. The vision of the Organization is A Society without poverty and injustice in which every person enjoys their right to a life of dignity. The major objectives of the Organization are to advocate on behalf of the people at risk, protect their rights and release them from all kinds of poverty, exploitations and abuses including any kind of challenges that can be addressed with sectorial intervention. We closely assess the causes and consequences of the inequality in power relations between men, women and other oppressed genders and advocate for the transformation of all social relations that oppress, exploit or marginalize any groups of people.

Details / requirements:

कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८१/०२/०८ गते

संकल्प समुदायमा आधारित पुनस्र्थापना–नेपाल (संकल्प नेपाल) सुनसरी जिल्लामा २०६२ सालमा स्थापना भएको गैरनाफामूलक मानवतावादी संस्था हो । त्यस यता संस्थाले विभिन्न मानवीय तथा सामाजिक विकास परियोजनाहरु मार्फत मुख्यतः सुनसरीमा मानवीय सहायता, सामुदायिक विकास, विपद्  व्यवस्थापन, वाल संरक्षण तथा सुरक्षित आवास निमार्णमा सघन रुपमा संलग्न रहेको छ । ह्याविट्याट फर ह्युम्यानिटी नेपालसँगको साझेदारीमा सुनसरी जिल्लाका केही स्थानीयतहहरुमा सुरक्षित आवास परियोजना संचालनमा रहेको छ । सो परियोजना अन्तर्गत निम्न पदहरुमा योग्य र गतिशील नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गर्दछ । तसर्थ ईच्छुुक नेपाली नागरिकहरुले यो सुुचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र (सार्वजानिक बिदा परेमा सो को भोलिपल्ट) देहाय बमोजिमको पदका लागि दरखास्त आह्वान गरिन्छ ।

क्र.स.विज्ञापन नं पदसंख्याशैक्षिक योग्यता
१.०१।०८१।०८२सब ईन्जिनियरमान्यता प्राप्त शैक्षिक संस्थाबाट सिभिल ईन्जिनियरिङ विषयमा प्रविणता प्रमाणपत्र (डिपलोमा) वा सो सरहको परिक्षा उतिर्ण भएको र सुुरक्षीत अवास/निर्माण सम्बन्धी कार्यक्रममा कम्तिमा २ वर्षको कार्यानुुभव भएको ।
२.०२।०८१।०८२सामाजिक परिचालकमान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र वा सो सरहको परिक्षा उतिर्ण भएको र सुुरक्षीत अवास/निर्माण/सामाजिक परिचालन सम्बन्धी कार्यक्रममा कम्तिमा २ वर्षको कार्यानुुभव भएको ।

१.     छनौट प्रक्रिया/परिक्षाको किसिमः लिखित, प्रयोगात्मक र अन्तरवार्ता लिइने छ ।

२.     दरखास्त दिने अन्तिम मिति: २०८१/०२/१४ गते कार्यालय समय भित्र ।

३.     अन्य योग्यता:

क)     १८ वर्ष उमेर पुुरा भई ४५ वर्ष ननाघेको ।

ख)    कुुनै किसिमको फौजदारी अभियोगमा अदालतबाट कसुरवार नठहरिएको ।

४.    सेवाको प्रकार र अवधि: सेवा करार

५.    सेवा तथा सुविधा: संस्थाको नियमानुसार

६.    काम गर्नुुपर्ने स्थान: संस्थाले खटाएको सुनसरी जिल्लाका परियोजना कार्यक्षेत्र ।

७.    काम शुरु गर्नुपर्ने सम्भावित मिति: छनौट भएपछि जानकारी गराईनेछ ।

८.   पेश गर्नुपर्ने कागजातहरु:

क)    नागरिताको प्रमाणपत्रको प्रतिलिपी १ थान ।

ख)    हालसालै खिचिएको पासपोर्ट साईजको फोटो २ प्रति ।

ग)    शैक्षिक तथा चारित्रिक प्रमाणपत्रका फोटोकपीहरु १/१ प्रति ।

घ)    अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी १ प्रति ।

९.  रखास्त पेश गर्नु पर्ने स्थानः sankalpa.cbr@gmail.com मा Email बाट मात्र पठाउन सकिनेछ ।

द्रष्टव्यः छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ। 

Overview

Category Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience Please check details
Education Please check details
Posted Date 23 May, 2024
Apply Before 29 May, 2024
City Sunsari