कर्मचारी आवश्यकता

Jan Chetna Abhiyan Nepal

Details / requirements:

सूचना !                                                                                    सूचना !!                                                                                         सूचना !!!

प्रथम पटक प्रकाशित मिति

२०८२/१०/०३ गते

यस जनचेतना अभियान नेपाललाई विभिन्न परियोजना का कार्यक्रमहरू हनुमाननगर कंकालिनी नगरपालिका ,कञ्चनरूप नगरापालिमा,सप्तकोशी नगरपालिका,तिरहुत गाउँपालिका र अग्नीसाईर कृष्णासवरन गाउँपालिका  कार्यान्वयन गर्नको निम्ति  निम्न अनुसारको पदमा निम्न अनुसारको संख्यामा कर्मचारीको आवश्यकता भएको हुनाले संस्थाको कर्मचारी प्रशासन नियमावलीको नियम ५.५ र १९ बमोजिम योग्य उम्मेदवारहरूले तोकिएको प्रक्रिया पूरा गरी रितपूर्वकको दरखास्त फार्म भरि यो सूचना  प्रकाशन भएको  मितिले १५ दिन भित्र कार्यालय समयमा हनुमाननगर कंकालिनी  मा स्थित  संस्थाको कार्यालयमा जम्मा गर्नु हुन वा संस्थाको इमेल jccnepal98@gmail.com मा पेश गर्नु हुन / गराउनु हुन  सम्बन्धित सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

फिल्ड मोबिलाइजर: JTA

एस.एल.सी./एस. ई.ई.वा सो सरह उत्तीर्ण (Agriculture Background)

१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

कार्यक्रम संयोजक

स्नातक उत्तीर्ण (शिक्षा संकाय)

१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

कार्यक्रम संयोजक

स्नातक उत्तीर्ण (BPH)

१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

कार्यक्रम संयोजक

स्नातक उत्तीर्ण (BSC.Ag)

१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

कार्यक्रम संयोजक
स्नातक उत्तीर्ण (Civil Engineer)
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

वित्त तथा प्रशासन अधिकारी
स्नातक उत्तीर्ण
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

GESI & SBC अधिकारी
स्नातक उत्तीर्ण
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

Meal अधिकारी
स्नातक उत्तीर्ण
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

कानुन सल्लाहकार
स्नातक उत्तीर्ण
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

Computer Operator
प्रविणता प्रमाण पत्र तह उत्तीर्ण वा सम्बन्धित क्षेत्रमा ३ महिना तालिम
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

सिभिल ओभरसियर
Diploma In Civil Engineering
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

सर्भे ओभरसियर

Diploma In Geomatics Engineering

१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

HA
प्रविणता प्रमाण पत्र तह उत्तीर्ण 
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

अनमि
टि.एस.एल.सी./एस. ई.ई.वा सो सरह उत्तीर्ण
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

सामाजिक परिचालक
प्रविणता प्रमाण पत्र तह उत्तीर्ण वा सो सरह उत्तीर्ण
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

रिसेप्शनिस्ट
प्रविणता प्रमाण पत्र तह उत्तीर्ण वा सो सरह उत्तीर्ण
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

कार्यलय सहयोगि
कक्षा ८ उत्तीर्ण
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

सुरक्षा कर्मी
सामान्य लेखपढ गर्न सक्ने।
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

हलुका सवारि चालक
कक्षा ८ उत्तीर्ण (सावारी चालक अनुमति प्राप्त व्यक्ति )
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

नोट: स्थानीय उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।                       

कार्यकारी निर्देशक  

जुही ठाकुर, जनचेतना अभियान नेपाल 

सम्पर्क नम्बर:०३१-५९००४८ 

Overview

Category Agriculture, Public Health, Engineering - Civil, Development Project
Openings Few
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 18 Jan, 2026
Apply Before 31 Jan, 2026
City Saptari