Hygiene Kit Items को लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Snowland Integrated Development Center (SIDC)

Details / requirements:

Z

मिति: २०८२।०२।२२

Hygiene Kit Items  को लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा स्नोल्याड एकिकृत विकास केन्द्र द्वारा १३६७ स्पोनसर बालबालिकाहरूलाई सरसफाईका लागि Hygiene Kit Items वितरण गनुपर्ने भएकोले यस परियोजनाको TOR मा उल्लेख भए अनुसार इच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/सहजकर्ताबाट सिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

दरभाउ पत्र पेश गर्ने प्रक्रिया:

इच्छुक कम्पनी/फर्म/सहजकर्ताको सिलबन्दी दरभाउ लेखी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात २०८२ साल असार ०५ गते तद्नुसार १९ जुन, २०२५ ५:०० बजेभित्र शिलबन्दी बोलपत्र स्नोल्याड एकिकृत विकास केन्द्र, कार्यालय सिमकोट हुम्ला-५ वा गुड नेवर्स इन्टरनेशनल नेपाल, जिल्ला कार्यालय मा पेश गर्न सकिनेछ । दरभाउ पत्रको आवेदन फारम, Technical specification/TOR सम्बन्धित संस्थाको कार्यालयको ईमेल info@sidcnp.org बाट प्राप्त गर्न सकिनेछ ।

कार्यालय सम्पर्क नं: ०८७–६८००५९

नोट: कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 05 Jun, 2025
Apply Before 19 Jun, 2025
City Humla