घरभाडामा लिने सम्बन्धी सार्वजनिक सुचना ।
Aasaman Nepal (ASN), a pioneer organization for education and nutrition, is one of the leading Terai based NGOs led and managed by social activists since its establishment in Dhanusha, Janakpur in 1999. ASN has been engaged in developing and implementing programs aimed at protection, promotion, and fulfillment of child rights in Nepal. Currently ASN has been working in 20 districts under 6 Thematic Areas as: Education/Child Protection, Women Empowerment, Livelihood/ Natural Resource Management, Disaster Risk Reduction, Health/ Nutrition and Good Governance.
Details / requirements:
घरभाडामा लिने सम्बन्धी सार्वजनिक सुचना ।
प्रथमपटक प्रकाशित मितिः २०८०/०६/१२ (२९ सेक्टेम्बर, २०२३)
प्रस्तुत विषयमा यस आसमान नेपालको लागि जनकपुर जिल्लामा कार्यालय स्थापना गर्नको लागि जिरो माईल देखि संकटमोचन भित्र तपसिल बमोजिमको विशेषता भएको घर भाडाको लागि आवश्यक भएको हुँदा निम्न बमोजिमका बिशेषता भएका घरधनीले सुचना प्रकाशित भएको ७ दिन भित्र यस कार्यालयको निम्न ठेगानामा आवेदन पेश गर्न हार्दिक अनुरोध गर्दछौ ।
तपसिल
- घर बनेको जग्गाको जग्गाधनी लालपुर्जाको प्रमाणपत्र हुनुपर्नेछ ।
- कम्तीमा १० वटा कोठा भएको हुनुपर्नेछ ।
- कम्तीमा १८०० स्क्वायर फिट एरिया भएको हुनुपर्नेछ ।
- कम्तीमा एउटा चार चक्के गाडी र पाँच वटा दुई पाङ्ग्रे गाडी राख्ने ठाउँ भएको कम्पाउण्ड हुनु पर्नेछ ।
- शौचालय, स्नानकक्ष, विधुत र पानीको उचित सुविधा भएको हुनुपर्नेछ ।
- सुरक्षा संवेदशीलतालाई ध्यानमा राखेर बनेको घरलाई पहिलो प्राथमिक्ता दिइनेछ ।
- म्याद नाघी वा रीत नपुगेको निवेदन उपर कुनै कारवाही गरिनेछैन ।
- यसमा माथिका शर्तहरुबाहेक अन्य विषय प्रचलित कानुन बमोजिम हुनेछ ।
- प्रचलित कानुन बमोजिम परेका दरखास्त स्वीकृत गर्ने नगर्नै अधिकार कार्यालयलाई निहित हुनेछ ।
आवश्यक कागजात
- जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
- कित्ता नम्बर स्पष्ट देखिएको नापी नक्शा ।
- आर्थिक वर्ष २०८०/२०८१ को तिरो तिरेको रसिदको प्रतिलिपि ।
- घरधनीले घर भाडामा दिन चाहेको मुल्य खुलेको निवेदन ।
दरखास्त बुझाउने स्थान
आसमान नेपालको कार्यालय, रामनन्द चोक, जनकपुर
ईमेलः procurement@aasamannepal.org.np
Overview
Category | Development and Project, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 29 Sep, 2023 |
Apply Before | 05 Oct, 2023 |
City | Janakpur |