घर भाडामा लिने बारेको सूचना
Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region
Detailed Job description / requirements:
बागमती सेवा समाज नेपाल
हरिवन–११, सर्लाही
घर भाडामा लिने बारेको सूचना
प्रथम पटक प्रकाशित मितिः २०८०/०५/२५
दोश्रो पटक पुनः प्रकाशित मितिः २०८०/०६/०९
तेश्रो पटक पुनः प्रकाशित मितिः २०८०/०६/१९
यस संस्था बागमती सेवा समाज नेपालको कार्यालय सञ्चालन गर्नको लागि हरिवन–११, स्थित हरिवन पश्चिममा हरिवन खोला र पूर्वमा लखन्देही खोला र पूर्व पश्चिम महेन्द्र राजमार्गबाट १.५ कि.मि. उत्तर वा दक्षिणको दुरीमा यसै साथ संलग्न मापदण्ड बमोजिमको घर ५ बर्ष सम्मको लागि (पछि नविकरण हुन सक्ने) बहालमा लिनुपर्ने भएकोले ईच्छुक घर धनिहरू, घर बहालमा उपल्बध गराउने स्वयं संस्था वा घर धनिबाट मन्जुरीनामा प्राप्त संस्था वा व्यक्ति, कम्पनी, व्यावसायीहरूबाट यस सूचना पुनः प्रकाशित भएको मितिले ७ दिन भित्र नागरिकताको प्रतिलिपी, घरको नक्सा, जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी सहित आफुले दिन चाहेको मुल्य समेत उल्लेख गरि खाम बन्दी गरि निम्न स्थानमा निवेदन दिन हुन ईच्छुक घर धनिहरूलाई आह्वान गरिन्छ ।
घर बहालको लागि निर्धारण गरिएको मापदण्डको लागि तलको लिंकमा थिच्नुहोस ।
TOR and Requirement for Office Building
यो सूचना हरिवन न.पा.को कार्यालयमा समेत टाँस गरिएको छ ।
सम्पर्क स्थान तथा ठेगानाः-
बागमती सेवा समाज नेपाल
हरिवन-११ सर्लाही,
फो.नं.०४६–५३०५०१
Job Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 11 Sep, 2023 |
Apply Before | 11 Oct, 2023 |
City | Sarlahi |