Field Supervisor / Infrastructure Supervisor
Details / requirements:
दलित समाज उत्थान समिति नेपाल, महोत्तरी
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
सूचना प्रकाशित मिति: २०८२ चैत ०५ गते बिहीबार
दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) मधेस प्रदेशको आँठ वटै जिल्लामा विगत २५ वर्ष देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आई रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाहरुका विभिन्न निकायहरुसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायत बालबालिका, महिला दलित, विपन्न वर्ग, हर्वाचर्वा, भुमिहिन र दलितको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
Save the Children सँगको सहकार्यमा महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा Child Participation & Community Mobilization Program सहभागिता तथा समुदाय परिचालन कार्यक्रम० यस संस्था द्धारा सञ्चालन भईरहेको हुँदा उक्त कार्यक्रम अन्र्तगत तपशील अनुसारका कर्मचारीहरु १. Field Supervisor र २. Infrastructure Supervisor आवश्यक रहेकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्तको लागि अहवान गरिन्छ ।
| पद तथा संख्या | शैक्षिक योग्यता | आवश्यक अनुभव तथा सीपहरु |
1. Field Supervisor (१ जना) | कृषि/JTA, ग्रामीण विकास, वा सम्बन्धित विषयमा कम्तीमा प्रमाणपत्र तह (Intermediate/+2) वा सो भन्दा माथिको शैक्षिक योग्यता |
|
2. Infrastructure Supervisor (१ जना) | मान्यता प्राप्त विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ विषयमा डिप्लोमा गरी कम्तीमा ३ वर्षको कार्य अनुभव (Bachelor preferred) |
|
आवेदन साथ पेश गर्नु पर्ने कागजातहरु:
- व्यक्तिगत विवरण (Personal bio-data),
- निवेदन (Application),
- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship),
- शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि (Copy of educational certificates),
- तालिम तथा कार्यअनुभव पत्रहरुको प्रतिलिपि (Copy of training certificate and experience letter)
- दुई जना सन्दर्भ व्यक्तिहरुको विस्तृत विवरण (Two reference details)
आवेदन दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र आवेदन पेश गर्ने अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।
आवेदन पेश गर्ने स्थान रतरिका स्थानः दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम—४ (विश्वक्रमा चोक) वा जलेश्वर नगरपालिका—२, (जलेश्वर नगरपालिका देखि करिब २०० मिटर पश्चिम बखरी जाने बाटो) वा
ईमेलः dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।
संक्षिप्त सूचीमा परेका आवेदकहरुलाई मात्र लिखित तथा मौखिक परिक्षाको प्रक्रियामा समावेश गरिनेछ ।
कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरु स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।
संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरुको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।
बलमैत्री तथा पोषणमैत्री स्थानीय शासन लागु गरौं । बालबालिकाको लागि संरक्षण समाज निर्माण गरौं ।
Overview
| Category | Engineering - Civil, Development Project, Human Rights |
| Openings | 2 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 19 Mar, 2026 |
| Apply Before | 25 Mar, 2026 |
| City | Dhanusha |