फिल्ड संयोजक / सामुदायिक प्राविधिक

Sundar Nepal Sanstha (BNA), surkhet

Details / requirements:

कर्मचारी आवश्यकता !!!

प्रथम पटक सूचना प्रकाशित भएको मिति : २०८३।०१।०६

सुन्दर नेपाल संस्था (BNA), सुर्खेत सामुदायिक विकासमा क्रियाशील एक मुनाफा रहित गैह्रसरकारी संस्था हो । रिन्युएवल वर्ल्डको सहयोगमा सन्चालित Project Energy for Health Scale Up-Phase II परियोजनाका लागि सुर्खेत जिल्लामा तपसिल बमोजिमको पदमा कर्मचारी आवश्यक परेको हुँदा तपसिलका योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित आवेदन दिनुहुन अनुरोध छ ।

पद
संख्या
कार्यक्षेत्र
न्युनत शैक्षिक योग्यता
अनुभव
फिल्ड संयोजक
१ जना
सुर्खेत
कम्तिमा स्नातक तह उर्तिण (BPH, Bachelor degree in Social Science)

स्नातक भए ५ वर्ष र स्नातकोत्तर भएमा ३ वर्ष नवीकरणीय ऊर्जा/ स्वास्थ्य र खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्य अनुभव भएको

Click on the link below for detailed JD:

Field Coordinator

सामुदायिक प्राविधिक
१ जना
सुर्खेत
कम्तिमा Diploma in Electrical Engineering or Civil Engineering

Diploma or Bachelor in Electrical Engineering,  Civil Engineering उत्तीर्ण गरि ३ बर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको

Click on the link below for detailed JD:

परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ता

आवेदन दिने अन्तिम मिति: २०८३।०१। १४ गते दिउँसो ४:३० बजेभित्र

आवश्यक कागजातहरु: बायो डाटा, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, निवेदन र बिस्तृत कार्य विवरण www.sundarnepal.org.np मा प्राप्त गर्न सकिनेछ ।

नोट: स्थानिय, महिला, दलित तथा जनजातीलाई प्रथामिकता दिईनेछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ । छनौट प्रक्रियामा संस्थालाई दवाव दिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वत: अयोग्य ठहर गरिनेछ ।

सम्पर्क ठेगाना 

सुन्दर नेपाल संस्था

वीरेन्द्रनगर-८, आवासक्षेत्र, सुर्खेत

सम्पर्क टेलिफोन नं: ०८३-५२०९२६, ५२३५३०

ईमेल: vacancy@sundarnepal.org.np

Overview

Category Public Health, Engineering - Civil, Engineering - Electrical, Social Science, Development Project
Openings 2
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 19 Apr, 2026
Apply Before 27 Apr, 2026
City Surkhet