EOI for procurement of Shoes

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

सामुदायिक विकास परियोजना 

सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना  

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मुगु र हुम्ला जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा किर्डाक नेपालले सामुदायिक विकास परियोजना संचालन गर्दै आइरहेको छ । यसै सन्र्दभमा सामुदायिक विकास परियोजना अन्तरगतका प्रायोजित वालवालिकाहरुको लागि आवश्यक तपशिल बमोजिमका परीमाणका जुत्ताहरू खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्तअनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीय / राष्ट्रिय कम्पनी, फर्म र आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ पत्र वा इमेल मार्फत पेश गर्नको लागि आह्वान गरिन्छ ।

तपसिल: 

सि.नं.
जिल्ला
विद्यार्थी संख्या जम्मा

मुगु

केटा

केटी

837

1058


हुम्ला

केटा

केटी

1052

1221



जम्मा परीमाण
4168

आवेदन दर्ता गर्ने प्रक्रिया:

उपरोक्त बमोजिमको दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले १४ दिनभित्र अर्थात् २०७७ जेठ २७ तद्नुसार ९ जुन २०२०, कार्यालय समय ५ः०० बजेभित्र किर्डाक नेपाल, सानेपा, ललितपुर, फोन न.ंः ०१–५५४८०४०, ५५४८३२१, वा गुड नेवर्स इन्टरनेशनल नेपाल, एकान्तकुनाः १३, ललितपुर फोनः ०१–५५३८७५८, ५५२०४९३, ५५३२०४६ वा हाल कोभिड–१९ को माहामारीको कारणले भएको बन्दाबन्दीलाई मध्यनजरगरी किर्डाक नेपालको इमेल ठेगाना procurement.kirdarc@gmail.com मा पेश गर्न सकिने प्रावधान राखिएको छ । इमेलवाट पठाउँदा सम्पूर्ण कागजातहरुमा दस्तखत तथा फर्मको छाप लगाई पीडीएफ फाइल पठाउनु पर्ने छ । दरभाउ पत्रको आवेदन फारम, Technical Specification (जुत्ताको नमुना सहित) र TOR संस्थाको website www.kirdarc.org/tender/ बाट वा माथि उल्लेखित इमेलमा अनुरोध गरी प्राप्त गर्न सकिनेछ ।

दरभाउ पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 27 May, 2020
Apply Before 09 Jun, 2020
City Lalitpur