Business Development Officer (BDO) & Market Facilitator (MF)

RUDAS Nepal Rolpa

Rural Development and Awareness Society (RUDAS) Nepal is an exclusive service-oriented non-governmental organization (NGO), registered in District Administrative Office, Rolpa, Nepal in 2061 getting registration No.73/061/062. It was affiliated with Social Welfare Council (SWC), Nepal with affiliation No. 17550/061/062. The branch of the organization has been legally established in 2067 BS in Ghorahi of Dang District. The main vision of establishing the organization was to foster communities mobilizing them to use resources for the betterment of their existing situation. Since the date of establishment, the organization has been working with the targeted communities rigorously and continuously sometimes being a volunteer and most often with the support of different funding development partners. For running following project in Rolpa district we are seeking staff in various positions as given below.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मिति : २०८३/०२/२९

आवेदन दिने अन्तिम मिति : २०८३/०३/०२

ग्रामीण विकास तथा चेतना समाज (RUDAS) नेपाल, जिल्ला प्रशासन कार्यालय रोल्पामा वि.सं. २०६१ सालमा स्थापना भएको मुनाफा रहित गैर सरकारी संस्था हो । “आत्मनिर्भर समाज, गरिवी उन्मुलन, सामाजिक, विभेदको अन्त्य, शुसासन तथा दिगो विकास” को परिकल्पाना र “समृधिका लागि हाम्रो अभियान” भन्ने मुलनाराका साथ विभिन्न सहयोगी निकायहरूसँगको सहयोग तथा समन्वयमा गरिवी न्युनिकरण, आयआर्जन, सशक्तिकरण, सामाजिक समावेशिकरण, जलवायु परिवर्तन, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा भौतिक पुर्वाधारको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले माडी गाँउपालिका रोल्पा र हेफर प्रोजेक्ट नेपालकोसंगको साझेदारीमा सञ्चालन भइरहेको माडी कृषि आपुर्ती श्रृंखला विकास परियोजनाका लागि तपसिलका पदहरूमा कर्मचारी आवश्यक परेकोले तपसिलको योग्यता पुगेका नेपाली नागरिकहरूबाट माथि उल्लेखित मिति भित्र कार्यालय समयमा रितपुर्वक दरखास्त आह्वान गरिन्छ । 

तपशिलः

क्र.सं
पद
संख्या
कार्यक्षेत्र
योग्यता, उमेर तथा अनुभव
ग्राह्यता
१.
Business Development Officer (BDO)
१ जना
सम्पर्क कार्यालय घर्तिगाउ रोल्पा ।
  • कुनैपनि विषयमा मान्यता प्राप्त शिक्षण संस्थावाट Bachelor Degree पास गरेको ।
  • बजारीकरण सम्वन्धी ५ वर्ष कार्यानुभव भएको ।
  • कम्युटर (अफिस प्याकेज, इमेल इन्टरनेट) सम्वन्धि राम्रो ज्ञान भएको ।
  • १८ वर्ष पुरा गरी ४५ वर्ष ननाघेको ।
  • यस भन्दा अगाडी कुनै अपराधमा सम्लग्न नभएको, भष्ट्राचार, जालसाझी, PSEAH, बाल शोषण तथा दुर्व्यवहारमा सहभागी नभएको ।
  • कृषि वा पशु प्राविधिक (कम्तीमा १८ महिने) पास गरेको
  • दलित, महिला र जनजाती
  • २ पांग्रे सावरी चालक अनुमती पत्र भएको ।
२.
Market Facilitator (MF)
२ जना
माडी गाँउपालिका रोल्पा भरी 
  • कुनैपनि विषयमा मान्यता प्राप्त शिक्षण संस्थावाट Intermediate पास गरेको ।
  • सामाजिक परिचालन, सहजिकरण तथा बजारीकरण सम्वन्धी २ वर्ष कार्यानुभव भएको ।
  • कम्युटर (अफिस प्याकेज, इमेल इन्टरनेट) सम्वन्धि राम्रो ज्ञान भएको ।
  • १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको ।
  • यस भन्दा अगाडी कुनै अपराधमा सम्लग्न नभएको, भष्ट्राचार, जालसाझी, PSEAH, बाल शोषण तथा दुर्व्यवहारमा सहभागी नभएको ।
  • दलित, महिला र जनजाती
  • २ पांग्रे सावरी चालक अनुमती पत्र भएको ।
  • कृषि तथा पशु सम्वन्धि कार्य अनुभव भएको 
  • स्थानिय

श्यक कागजातहरू:

आवेदकले व्यक्तिगत विवरण (Bio-data) बायोडाटा, हालसालै खिचेको अनुहार प्रष्टसँग देखिने पासपोर्ट साइजको रंगीन फोटो, साथमा शैक्षिक योग्यताको प्रमाणपत्रहरू, नागरिकताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्रका प्रतिलिपिहरू संलग्न राखी संस्थाको कार्यालयमा कार्यालय समय भित्र पेश गर्नुपर्ने छ वा संस्थाको इमेलः pr.rudas2005@gmail.com मा इमेल गर्न पनि सकिनेछ ।

सम्पर्क

ग्रामीण विकास तथा चेतना समाज (RUDAS) नेपाल

लिबाङ रोल्पा

फोन : ०८६–४४०१८७

Overview

Category Agriculture, Agriculture + Livestock, Development Project, Business Administration, Business Management
Openings 2
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 12 Jun, 2026
Apply Before 16 Jun, 2026
City Rolpa