बोलपत्र आह्वान
Details / requirements:
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल
खाँडाचक्र नगरपालिका– ०१, कालीकोट
बोलपत्र आह्वान
(प्रथम पटक प्रकाशित मितिः २०८२ पुस १३ गते)
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक–नेपाल) कालीकोट, राष्कोट नगरपालिका, र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “राष्कोट महिनावारी स्वच्छता तथा WASH सुधार परियोजना (RWMIP)”अन्तर्गत कालीकोट जिल्लाको राष्कोट नगरपालिकाको २ वटा बिद्यालयहरुमा पँहुचयुक्त तथा लैंगिकमैत्री शौचालय निर्माण तथा अन्य थप २ वटा विद्यालयको धारा तथा WASH सुविधा मर्मत सम्भारको लागि यो सुचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक सिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।
पेश गनुपर्ने आवश्यक कागजातहरू:
१. कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी
२. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी
३. आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी
४. प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरुको कागजातको प्रतिलिपी
५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (Bank Guarantee letter) संलग्न गर्नुपर्नेछ ।
६. प्रस्ताव आह्वानको फारम, शर्तहरू -TOR) ,BOQ & Design २०८२।०९।२८ गते सम्म कार्यालय समय भित्र उपलब्ध हुनेछन् ।
७. बोलपत्र पेश गर्ने अन्तिम मिती २०८२।०९।२९ गते कार्यालय समय (वेलुकी ४:०० वजे) रहेको तथा प्राप्त बोलपत्र मिति २०८२।०९।३० गते दिनको ११:०० वजे खोलिने छ ।
८. भवन निर्माण हुने क्षेत्र तथा निर्माण संरचना तपसिल बमोजिम रहेको छ ।
नोटः
- वोलपत्रको विस्तृत BOQ ,TOR and Design यहाँबाट डाउनलोड गर्न सकिनेछ वा संस्थाको मुख्य कार्यालय मान्मा, कालिकोटवाट पनि पाउन सकिन्छ । वोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले नै जानकारी गराईने छ ।
- रितपुर्वक प्राप्त स्थानिय निर्माण ठेकेदार कम्पनीलाई प्राथमिकता दिइनेछ ।
- विकास साझेदार संस्थावाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हु्ने तथा वोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आशिंक स्वीकार गर्ने सम्पुर्ण अधिकार हुरेन्डेक–नेपाल, कालीकोटमा निहित रहनेछ ।
वोलपत्र पेश गर्ने ठेगानाः
खरिद समिति
हुरेन्डेक–नेपाल
खाडाचक्र ०१, मान्मा, कालिकोट
फोन न.: ०८७–४४०१५२
Email:- info@hurendec.org.np
Website:- www.hurendec.org.np
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 28 Dec, 2025 |
| Apply Before | 13 Jan, 2026 |
| City | Kalikot |