बोल–पत्र आह्वान सम्बन्धि सूचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल

केन्द्रिय कार्यालय चन्दननाथ ६, जुम्ला 

बोल–पत्र  आह्वान सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३।०७।३० गते

प्लान इन्टरनेशनल नेपाल र किर्डाक नेपाल कालिकोटलाई आवश्यक विपद् पुर्वतयारी तथा मानविय सहायता कार्यका लागि आवश्यक सामाग्री: Hygiene Kits and Dignity Kits खरिद गरि पुर्वभण्डारण गर्नुपर्ने भएकोले इच्छुक तथा योग्य आपुर्तिकर्ता, फर्म तथा कम्पनीहरूबाट सूचना प्रकाशित भएको मितिले ७ दिन (सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) भित्रमा रितपुर्बक सिलबन्दी बोल–पत्र पेश गर्नको लागि यो सूचना आह्वान गरिएको छ ।

पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

१. कम्पनी, फर्म दर्ता प्रमाण पत्र प्रतिलिपि

२. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपि

३. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि आ.ब. २०८२/२०८३ वा आ.व २०८१/२०८२ (नविकरण म्याद थपको पत्र सहित)

४. प्रस्तावले प्रस्ताव गरेको जम्मा मुल्यको हुन आउने रकम(भ्याट बाहेक) रकमको २.५ प्रतिशतले हुने रकमको ४५ दिनको बैंक जमानी पत्र सक्कल कपी (Bank Guarantee Letter -Original Copy)

५. कार्य अनुभवहरूको कागजातको प्रतिलिपि

६. बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ साल मंसिर ६ गते कार्यालय समय (बेलुका ५ बजे भित्र) रहेको तथा उक्त बोलपत्र मिति २०८३ साल मंसिर १० गते दिनको  २:०० बजे खोलिने छ ।

  • बोलपत्रको विस्तृत फाराम, Terms of Reference & Request for Quotation : www.kirdarc.org or  तल दिइएको कार्यालयहरूबाट Download गर्न सकिनेछ । वा संस्थाको जिल्ला कार्यालय मान्म, कालीकोट, कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर ८ खजुरा, सुर्खेत र समन्वय कार्यालय सानेपा ३, ललितपुरबाट पाउन सकिनेछ । बोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले जानकारी गराईनेछ । 
    1. Link_1: Terms of Reference (ToR)
    2. Link_2: Request for Quotation (2 sheet)
    3. Link_3: Bid Form Dignity Kits
    4. Link_4: Code of Conduct
    5. Link_5: Self Declaration
  • विकास साझेदार संस्थाबाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हु्ने तथा वोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आशिंक स्वीकार गर्ने सम्पुर्ण अधिकार संस्थामा रहनेछ । 
  • बोलपत्रदाताले आफ्नो प्रस्ताव एउटा मुख्य सिलबन्दी खामभित्र पेश गर्नुपर्नेछ। उक्त मुख्य सिलबन्दी खामभित्र निम्न दुईवटा प्रस्तावलाई छुट्टाछुट्टै सिलबन्दी खाममा राखी पेश गर्नुपर्नेछः
    • क) प्राविधिक प्रस्ताव (Technical Proposal): छुट्टै सिलबन्दी खाममा राख्नुपर्नेछ ।
    • ख) वित्तीय प्रस्ताव (Financial Proposal): छुट्टै सिलबन्दी खाममा राख्नुपर्नेछ ।
  • महत्त्वपूर्ण सूचना यदि कुनै बोलपत्रदाताले वित्तीय प्रस्ताव (बजेट) प्राविधिक प्रस्तावसँगै एउटै खाममा वा प्राविधिक प्रस्तावको खामभित्र पेश गरेमा, त्यस्तो प्रस्ताव स्वतः अयोग्य (Disqualified) ठहरिनेछ ।

बोलपत्र पेश गर्ने ठेगाना

खरिद समिति

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक),नेपाल, जिल्ला कार्यालय मान्म, कालीकोट (फोन नं. ०८७–४४०१५०) कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर ८ खजुरा, सुर्खेत (फोन नं.०८३–५२५६६४) तथा समन्वय कार्यालय सानेपा ३, ललितपुर (फोन नं.०१–५४४८३२१, ५४४८०४०)

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 16 Nov, 2026
Apply Before 22 Nov, 2026
City Lalitpur