मातृ तथा बाल स्वास्थ्य सुधार परियोजना अन्तर्गत प्रसुती गृहका लागि सामाग्री खरिद गर्न दरभाउ पत्र आह्वानको सूचना
KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.
Detailed Job description / requirements:
मातृ तथा बाल स्वास्थ्य सुधार परियोजना अन्तर्गत प्रसुती गृहका लागि सामाग्री खरिद गर्न दरभाउ पत्र आह्वानको सूचना
KOICA र गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा किर्डाक नेपालद्धारा संचालित MNCH परियोजना मुगु जिल्लाका छायाँनाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगुम् कार्मारोड गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको छ । यसै सन्दर्भमा सन् २०२३ को बार्षिक कार्ययोजना कार्यान्वयनको शिलशिलामा आवश्यक पर्ने तपशिल बमोजिमका सामाग्रीहरु खरिद गर्नुपर्ने भएकाले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त इच्छुक कम्पनी, फर्म, आदि आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
तपशिल
क) प्रसुती गृहका लागि सामाग्री अनुसूची–१
आवेदन दर्ता गर्ने प्रक्रिया:
उपरोक्त बमोजिमको सिलबन्दी दर भाउपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात २०८० जेष्ठ १९ गते सम्म (19th May 2023 to 2nd June 2023) साँझ ५ः०० बजे भित्र निम्न स्थान र ठेगानामा बुझाउन सकिने छ ।
क) किर्डाक नेपाल जिल्ला कार्यालय मुगु वा सानेपा, ललिपुर कार्यालय वा वीरन्द्रनगर, सुर्खेत कार्यालय
ख) गुड नेवर्स इन्टरनेशन नेपाल मुगु को कार्यालय वा एकान्तकुना ललितपुर कार्यालय
दरभाउको आवेदन फारम, TOR and Bid Form with technical specification संस्थाको कार्यालय वा https://docs.MV0Uofe&sd=true वाट प्राप्त गर्न सकिने छ ।
विस्तृत जानकारी तथा बिड र्फम बुझाउनका लागि किर्डाक नेपाल जिल्ला कार्यालय मुगु (फोन नः ०८७–४६००५३) र सानेपा ललिपुर कार्यालयको फोन नं. ०१–५४४८३२१, ५४४९०९३ र किर्डाक नेपाल सुर्खेत कार्यालयको फोन नं. ०८३–५२५६६४ तथा गुड नेवर्स इन्टरनेशनल मुगु कार्यालयको (फोन नः ०८७–४६०००२) वा एकान्तकुना ललितपुर कार्यालयको फोन नं. ०१–५५३८७५८ मा सम्पर्क गर्नुहोला ।
(नोटः बोलपत्र छनौट गर्ने वा नगर्ने सम्पुर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।)
Job Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 19 May, 2023 |
Apply Before | 02 Jun, 2023 |
City | Lalitpur |