कोटेशन पेश गर्ने सम्बन्धी सूचना

Relief Nepal

Details / requirements:

कोटेशन पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मिति: २०८०/०८/१७ (३-डिसेम्बर-२०२३)

रिलिफ नेपाल सिन्धुलीवर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सिन्धुली जिल्लाको तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा सञ्चालित एकिकृत संरक्षण तथा समुदाय संलग्नता परियोजनाबाट तपसिलमा उल्लेखित सामाग्रीहरु खरिद गर्न लागिएको हुनाले तोकिएको मापदण्ड पूरा गर्नुहुने इच्छुक फर्म/कम्पनीहरुले उल्लेखित कागजात सिलबन्दी गरी मिति: २०८०/०९/०१ (१७-डिसेम्बर-२०२३) भित्र रिलिफ नेपाल, सिन्धुलीको कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौं ।

S.N.

Items

Reference No.

Link for documents (click below)

1

Quilt/Blanket

WVIN/ReliefNepal/ RFQ/2024/01

Blanket or Quilt

2

Shoes for school children

WVIN/ReliefNepal/ RFQ/2024/02

Shoes

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजपत्रहरु:

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी

२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी

३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपी

४. आर्थिक वर्ष २०७९/८० को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी

५. पछिल्लो दुई वर्ष सम्म विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपी ।

६. हस्ताक्षर र छाँप सहितको सूचीदर्ताको फारम र आचारसंहिता । 

सम्पर्क ठेगाना:

रिलिफ नेपाल, कमलामाई-०६, सिन्धुली 

फोन नं. ०४७-५२०९१५, ०४७-५२०१४२, ९८४८६४१५३७

इमेल: scm@reliefnepal.org.np

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 03 Dec, 2023
Apply Before 17 Dec, 2023
City Sindhuli