आवेदन आह्वान गरिएको सुचना
Details / requirements:
दलित विकास समाज (DDS)
शा.न.पा. ४, साहुटोल, सल्यान
आवेदन आह्वान गरिएको सुचना
दलित विकास समाज (DDS) सल्यान २०५८ भाद्र ८ गते सल्यान जिल्ला प्रशासन कार्यालयमा दर्ता भई विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसँग समन्वय र सहकार्य गरी स्वास्थ्य, शिक्षा, आर्थिक, सामाजिक तथा वातावरण न्यायको क्षेत्रमा कार्य गर्दै आएको संस्था हो । संस्थाले हरेक वर्ष कृयाकलापहरु संचालनका लागि आवश्यक पर्ने तपसील बमोजिमका सेवा तथा वस्तुहरुको आपुर्ति गर्नुपर्ने भएकाले नियमानुसार दर्ता र नविकरण भइ कार्य गर्दै आइरहेका तपसीलमा उल्लेख गरिएका क्षेत्र अन्तर्गतका वस्तु तथा सेवा प्रदायक वा ब्यवसायीहरुले मिति २०८२ असार १५ गते सम्ममा वस्तु तथा सेवाको दरभाउ खुल्ने गरी आवश्यक कागजात र प्रमाण पत्रहरुको प्रतिलिपि सहित आवेदन दिनुहुनका लागि यो सूचना प्रकाशित गरिएको छ ।
नोट: आवेदन ddskoquotation@gmail.com मा इमेल मार्फत वा सिधै अफिसमा सिलबन्दि खाममा अफिस समय भित्र दिन सकिन्छ । आवश्यक सम्पर्कका लागि ०८८—५२०४०७, ९८५७८२२५४१
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 08 Jun, 2025 |
Apply Before | 29 Jun, 2025 |
City | Salyan |