योग्य सेवा प्रदायकहरुको सुचिकृत दर्ता आह्वान सम्बन्धी सूचना

Working for Access and Creation Nepal (WAC Nepal) Achham

Working for Access and Creation, Nepal (WAC- Nepal) a non-government organization, has been working in the field of Livelihood, WASH and Sanitation, quality education, Disaster Risk Management/Climate change Adaptation, Good governance and Right Protection and Institutional Capacity development.

Details / requirements:

Ref No :43

Date: २०७८।०६।१५

!! योग्य सेवा प्रदायकहरुको सुचिकृत दर्ता आह्वान सम्बन्धी सूचना !!

प्रथम पटक प्रकाशित मिति २०७८।०६।१५

वि.स.२०५४ सालमा स्थापना भएको पहुँच र सृजनाका लागी सहकार्य (वाक) नेपाल अछाम जिल्लामा क्रियाशिल नाफा रहित गैरसरकारी विकास साझेदार संस्था हो । संस्थाले विभिन्न साझेदारहरु संग मिलेर दिगो जिविकोपार्जन, शिक्षा र स्वास्थ्य मुख्य विषयगत क्षेत्रहरुमा लैगिक सामाजिक समावेशीकरण, जलवायु अनुकुलन र प्रकोप जोखिम न्युनिकरण र सुशासनको क्षेत्रमा विभिन्न परियोजना मार्फत राष्ट्रको विकासका लागि योगदान पुर्‍याउँदै आईरहेको छ । संस्थाद्धारा संचालनमा रहेका विभिन्न परियोजनाहरुमा आर्थिक वर्ष २०७८।०७९ का लागि तपसिल बमोजिमका विभिन्न वस्तु तथा सेवाहरु आवश्यक हुने भएकाले वस्तु तथा सेवा प्रदायकहरुबाट सुचना प्रकाशन भएको मितिले २०७८/०७/१४ र्अथात ३० दिन भित्र सुचिकरणका लागि पुर्व योग्यता निर्धारण फाराम भरी पेश गर्न हुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ । 

आवश्यक वस्तु, सेवा तथा सामाग्रीहरुको वर्गीकरण

क्र.स.

विवरण

क्र.स.

विवरण

कार्यालय मसलन्द (टोनर रिफील) स्टेशनरी तथा अन्य विविध सामाग्रीहरु

१४

इन्धन आपुर्ति (डिजेल,पेट्रोल तथा एल पी ग्यास) आपुर्ति

फर्निचर तथा फर्निसिङ्ग सामानहरुको आपुर्ति र मर्मत सम्बन्धी कामहरु तथा कार्यालय  सजावट/फर्निसिङ्ग सम्बन्धी सामाग्रीहरु, कार्पेट, पीर्फम, कुसन आदी

१५

होटल सेवा (होटल रुम, खाना खाजा र वैठक हल तथा अन्य सेवा)

 कम्प्युटर, सर्भर, क्यामरा, प्रोजेक्टर, प्रिन्टर तथा अन्य आई. टि. / सुचना प्रविधि सामाग्रीहरु

१६

कुरीयर सेवा

विद्युतीय सेवा तथा विद्युतीय सामग्रीहरु

१७

विज्ञापन, श्रव्य दृश्य सामगी्र उत्पादन तथा प्रसारण - एफ.एम.रेडीयो, पत्र पत्रिका) फ्लेक्स प्रिन्ट, होडीङ्ग वोर्ड, वाल पेन्टिङ्क

 छपाइ, फोटोकपी तथा फ्लेक्स प्रिन्ट, भिजिविलीटी समाग्री प्रिन्ट, टि-र्सट, टोपी (क्याप), झोला , (ब्याग) र छात्रवृत्तिका सामग्री (कपडा जुता, झोला आदी)

१८

कम्पयूटर, प्रिन्टर,जेनरेटर, तथा विद्युतीय सेवा तथा विद्युतीय सामगी्रहरु  मर्मत तथा सम्ंभार सेवा

सवारी साधन बिक्रि, अतिरीक्त पार्टपूर्जा, मर्मत संभार

१९

सवारी साधन सेवा तथा  भाडा सम्बन्धी सेवा-कार, जिप बस ,टेक्टर तथा ट्रक)

शैक्षिक सामग्री ( किताब, सिकाई सामग्री)

२०

निर्माण सामग्री/हार्डवयर सम्बन्धि सामग्री

औषधी, स्वास्थ्य तथा सर्जिकल सामग्रीहरु, पि.पि.ई सेट

२१

कृर्षि सामग्री (बिउविजन, औजार तथा उपकरण, मेशिनरी)

खाद्यान्न सामग्री तथा अन्य कार्यालयलाई आवश्यक पर्ने खुद्रा तथा किराना सामग्रीहरु

२२

भवन निर्माण सामाग्री (सिमेन्ट, सरिया, वाल्टी पाइप) तथा रगं रोगन, प्लम्वीगं सामाग्री र अन्य हार्डवयर सामाग्रीहरु

१०

परार्मश शेवा

२३

वीमा योजना: साधारण, जिवन, मेडिकल, दुर्घटना तथा पशु वीमा ईत्यादी

११

हाईजीन किट तथा सरसफाई सामाग्रीहरु

२४

लेखापरीक्षण सम्वन्धी सेवा

१२

विपद जोखिम न्युनिकरण र खोज तथा उदार सामागी (Search and Rescue Materials)

२५

पशु पालन सेवा- (कुखुरा, बाख्रा, गाई, भैसी)

१३

किचन सेट तथा प्लाष्टिक समाग्रीहरु (कुर्सी, बालटीन, बाटा, पानी बोटल)

२६

बोट बिरुवा तथा नर्सरी सम्बन्धी

अन्य थप जानकारी

  • सुचिकृत दर्ताका लागि ईच्छुक योग्य र्फम तथा कम्पनीहरुलाई मात्र सुचिकृत गरिने छ र सुचिकृत का लागि आवश्यक क्षमता, दक्षता, सेवा, गुणस्तर तथा कानुनी कागजातलाई आधार मानिने छ ।
  • सुचिकृत भएका आपुर्तिकर्ता (वस्तु तथा सेवा)हरुलाई कोटेशन प्रकृयामा (RFQ/Bidding Process) प्राथमिकता दिईनेछ ।
  • सुची दर्ताका लागि आवश्यक कागजातहरु
    • कम्पनी/फर्म दर्ता प्रमाणपत्र 
    • करचुक्ता को प्रमाणपत्र 
    • पान/भ्याट दर्ता प्रमाणपत्र
    • नविकरण भएको इजाजत प्राप्त पत्र

नोट: उल्लेखित योग्य इच्छुक फर्म, आपुर्तिकर्ता तथा सेवा प्रदायकहरुले सुचिकृत दर्ता फाराम भरी वाक नेपाल केन्द्रिय कार्यालय साफेवगर, परियोजना कार्यालय कमलवजार र मंगलसेन अछाम वा Email ID: wacnrlscm@gmail.com मा वुझाउन सकिने छ सुचिदर्ता फाराम र निती संस्थाको Website wac.org.np बाट पनि प्राप्त गर्न सकिनेछ । 

सुचिदर्ता फाराम र नितीको प्रत्येक पेजमा वस्तु तथा सेवा प्रदायकहरुको हस्ताक्षर र छाप अनिवार्य गरेको हुनुपर्ने छ ।

यस सम्वन्धी थप जानकारी आवश्यक परेमा कार्यालयको फोन नं ०९७-६२५०३२/९८४१९४५५२१ मार्फत जानकारी लिन सकिने छ ।

पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल)

खरिद उपसमिति

केन्द्रिय कार्यालय, साफेबगर ४, अछाम 

फोन ०९७६२५०३२

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 01 Oct, 2021
Apply Before 31 Oct, 2021
City Achham