व्यापार प्रवर्द्धन सामाग्रीहरू खरिद सम्बन्धमा सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

CRS Healthcare Pvt Ltd

CRS Healthcare is a wholly owned subsidiary of Nepal CRS Company established to distribute and sell health products with a focus on family planning, maternal-child health, and HIV prevention. It is a commercial enterprise that provides easy access to high-quality health products all over Nepal, while also supporting the efforts of the Nepalese government. Its primary goal is to generate sustainable profits that can support Nepal CRS Company while pursuing CRS’s social mission of improving the national health status. The company began its operations on July 16, 2021, with a portfolio of several products, including brands such as Dhaal Deluxe, Panther Premium, D’zire dotted condom, eCon emergency contraceptive pills, Nilocon White and Sunaulo Gulaf oral contraceptive pills, Sangini (3 monthly DMPA injectable), Nava Jeevan (ORS), IUCD, Implant (Jadelle), and pregnancy test kit (I-Can). Additionally, the company plans to introduce new OTC medicines produced by local pharmaceutical companies. From this fiscal year, the company has already introduced two new products, Lacto calamine lotion and personal lubricant.

Details / requirements:

व्यापार प्रवर्द्धन सामाग्रीहरू खरिद सम्बन्धमा सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

यस सि आर एस हेल्थकेयर प्रा. लि. को व्यापार प्रवर्द्धनका लागि तपसिल बमोजिमका समाग्रीहरू खरिद गर्नु पर्ने भएको हुँदा ईच्छुक फर्म, कम्पनी वा अधिकृत बिक्रेताहरूबाट सो सामाग्रीहरूको प्रति गोटा मूल्य स्पष्ट रूपमा खुलाई फर्म दर्ता, कर दर्ता एवं कर चुक्त प्रमाण पत्र लगायत आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस कम्पनीको रजिष्टर्ड कार्यालय, टोखारोड, काठमाण्डौमा सिलबन्दी दरभाउ पेश गर्नुहुन आह्वान गरिन्छ ।

वस्तुको विवरणपरिमाण
Backpack१२०० गोटा
Shopping Bags०० गोटा

म्याद नाघी आएका प्रस्तावनाहरू छनौट प्रक्रियामा समावेश गरिने छैनन् र कम्पनीले पूर्ण वा आशिंक कुनै पनि दरभाउ विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित राख्दछ ।

दरभाउ कागजातको लागि कृपया तलको लिङ्कमा गई डाउनलोड गर्न सकिनेछ । 

Link: Request for Quotation (RFQ)

दरभाउ बुझाउने अन्तिम मिति जेठ ०, २०८२ मंगलबार दिनको १२:०० बजे सम्म रहने छ र  प्राप्त हुन आएको दरभाउ सोहि दिन दिउँसो २ बजे खोलिनेछ ।

थप जानकारीका लागि

खरिद शाखा

सि आर एस हेल्थकेयर प्रा. लि.

टोखारोड, काठमाण्डौ, नेपाल

फोन: ०१—५९०१४०१/२, ९७०४५९१२७८

Overview

Category Tender Notice, Bid Notice
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 15 May, 2025
Apply Before 21 May, 2025
City Kathmandu