दरभाउ पत्र (कोटेशन) आह्वान गरिएको सम्बन्धमा
Details / requirements:
सूचना
दरभाउ पत्र (कोटेशन) आह्वान गरिएको सम्बन्धमा ।
प्रथम पटक सूचना प्रकाशित मिति २०८२/१०/२३
रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालनमा रहेको समुन्नति (Sponsorship) कार्यक्रम अन्तर्गत तपशिलमा उल्लेखित सामाग्री खरिदको लागि सप्लायर्स आवश्यक्ता रहेकोले ईच्छुक आधिकारिक सप्लायर्सहरुले यस सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र अर्थात मिति २०८२/१०/२९ (१२ फरवरी २०२६) गते दिउँसो ५ बजे भित्रमा आवश्यक कागजपत्र (व्यबसाय दर्ताको प्रमाण पत्र, पान तथा भ्याटको प्रमाण पत्र, आ.व.२०८१/०८२ को करचुक्ताको प्रमाण पत्र) संलग्न गरि तपशिल बमोजिमक सामाग्रीहरुको दरभाउ पत्र माग गरिएको छ । तसर्थ ईच्छुक सप्लायर्सहरुले तल दिएको LINK बाट कोटेशन तथा अन्य कागजातहरु Download गरी शिल्ड कोटेशन पेश गर्न सकिने व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
Link: Request for Quotation (RFQ)
Link: Suppliers Selection Criteria
Link: Technical Specification
नोटः
(क) दरभाउ पत्र यस संस्थाको कार्यालय वा यस सूचनाको लिंकबाट निशुल्क प्राप्त गर्न सकिनेछ ।
(ख) दरभाउ पत्र बुझाउने अन्तिम मितिमा सार्वजानिक बिदा परेमा सो दिनको भोलिपल्टको मितिलाई अन्तिम मिति गणना गरिनेछ ।
(ग) रित पुर्वक प्राप्त नभएका, आवश्यक कागजपत्र संलग्न नगरेका र म्याद नाघि प्राप्त भएका दरभाउ पत्र समावेश नगरिने व्यहोरा समेत यसै सुचना मार्फत सुचित गरिन्छ ।
घ) दरभाउ पत्र मिति २०८२ साल फाल्गुन १ गते तदअनुसार १३ फेब्ररी २०२६ का दिन दिउसो १ बजे रतौली युवा क्लवको कार्यालय जलेश्वरमा खोलिने भएकाले उक्त कार्यक्रममा दरभाउ पत्र पेश गर्ने सप्लायर्सका प्रतिनिधिहरूलाई बैठकमा उपस्थिती तथा सहभागिताको निम्ती यसै सूचना मार्फत हार्दिक अनुरोध गर्न चाहन्छौ । उक्त कार्यक्रममा सहभागिता तथा उपस्थिती नभए पनि दरभाउ पत्र खोलि प्रकृया अगाढि बढाउन कुनै बाधा/अवरोध नपर्ने व्यहोरा समेत यसै सूचना मार्फत सुचित गरिन्छ ।
ङ ) कोटेशन पेश गर्नलागि ईमेल eoi@ryc.org.np अथवा भौतिक उपस्थितिमा निम्न ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध छ ।
रतौली युवा क्लव
टाउन प्लानिङ, जलेश्वर–२, महोत्तरी
सम्पर्क नं.: ०४४–५२०८४३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 06 Feb, 2026 |
| Apply Before | 12 Feb, 2026 |
| City | Mahottari |