तथ्यांक व्यवस्थापन अधिकृत (Data Management Officer)

BASE Organization (Backward Society Education)

Details / requirements:

BASE Organization (Backward Society Education)

आवश्यकता ! आवश्यकता ! आवश्यकता !

प्रथम पटक प्रकाशित मिति: २०८२।१२।०२ 

Helen Keller International सँगको साझेदारीमा बेस संस्था (व्याकवार्ड सोसाइटी एडुकेशन) दाङ्गद्वारा सञ्चालन हुने “पोषण मार्फत् जीवन रुपान्तरण” परियोजना (Transforming Lives Through Nutrition) परियोजनाको लागि १ जना  कर्मचारीहरूको आवश्यकता परेको हुँदा यो सूचना  प्रकाशित भएको मितिले ७ दिन भित्र इच्छुक नेपाली नागरिकलाई आवेदनका लागि आह्वान गरिन्छ ।

पद: .तथ्यांक व्यवस्थापन अधिकृत (Data Management Officer)- Dang

आवश्यक संख्या: १ 

तह:

शैक्षिक योग्यता तथा अनुभव:

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य विषयमा स्नातक तह  Bachlor on Public Health (BPH) उत्तिर्ण र DHIS2/HMIS System and mobile application सम्बन्धी ज्ञान भएको ।
  • तथ्याङ्क व्यवस्थापनमा कम्तिमा  ३ वर्षको कार्य अनुभव भएको ।
  • फिल्डमा गएर कार्यक्रमसँग सम्बन्धित अनुगमन, मुल्याङ्कन गरी तथ्याङ्क प्रमाणित गरी योजना निर्माण तथा सफलताका कथाहरू तयार गर्न सक्ने ।
  • तथ्यांक संकलन, विश्लेषण तथा प्रस्तुतिकरण गर्न सक्ने । 
  • स्थानीय तथा जिल्लास्तरीय कार्यक्रम संचालनमा सहयोग गर्ने ।
  • कार्यक्रमसँग सम्वन्धित फिल्ड कृयाकलापहरुको मासिक त्रैमासिक तथा बार्षिक प्रतिवेदनहरू अंगेजी तथा नेपाली भाषामा बनाउने सीप भएको ।
  • फिल्ड तहका विभिन्न तालिमहरू संचालनमा सहजीकरण गर्न सक्ने  ।
  • फिल्ड कर्मचारीहरूको क्षमता विकासमा सहयोग गर्ने तथा डाटा संकलन तथा रिपोर्टिङ्गमा सहजीकरण गर्ने ।

पेश गर्न पर्ने कागजातहरू:

निवेदन, बैयक्तिक बिबरण (वायोडाटा) नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रको स्क्यान कपी इमेल मार्फत पेश गर्नु पर्नेछ ।

  • आवेदन दिने अन्तिम मिति: २०८२/१२/०८ गते अपरान्ह ५:०० बजे भित्र ।
  • परीक्षाको किसिम: छोटो सूची, लिखित जाँच र अन्तरवार्ता, (छोटो सूचीमा छनौट भएका उम्मेद्धारहरूलाई मात्र अन्य परीक्षाहरूमा सहभागी गराईनेछ ।)

प्राथमिकता: दलित, जनजाति, महिला, मोटरसाइकलको लाईसेन्स भएको र स्थानीयलाई विशेष प्राथमिकता दिईनेछ ।

नोट: निवेदनमा अपेक्षित पारिश्रमिक अनिवार्यरुपमा खुलाउन पर्नेछ ।

इमेलबाट प्राप्त आबेदनहरूलाई मात्र मान्यता दिइनेछ । रीत नपुगेका र म्याद नाघेर आएका आवेदनहरूलाई मूल्याङ्कन प्रकृयामा समावेश गरिने छैन ।

आवेदनका लागिः

बेस संस्था, केन्द्रीय परियोजना कार्यालय

तुलसीपुर उपमहानगरपालिका वार्ड नं ६, रजौरा दाङ 

आवेदनका लागि इमेल:  base.hrrc55@gmail.com

कार्यालय सम्पर्क नं.+97782-520055, 520312, 522921   वेवसाइट: nepalbase.org

Overview

Category Public Health, Development Project
Openings 1
Position Type Contract
Experience 3+ years
Education B.P.H. (Bachelors in Public Health)
Posted Date 16 Mar, 2026
Apply Before 22 Mar, 2026
City Dang