टेन्डर रद्ध सम्बन्धि सूचना

Hilly Region Development Campaign (HRDC), Jajarkot

Details / requirements:

टेन्डर रद्ध सम्बन्धि सूचना

यस पहाडी क्षेत्र विकास अभियान जाजरकोट अन्र्तगत संचालित केएर नेपालको आर्थिक सहयोगमा वारेकोट गाँउपालिकाको समन्वय तथा यस संस्थाको प्राविधिक तथा समाजिक सहजिकरणमा बारेकोट गाँउपालिकाका स्वास्थ्य र अधिकारमा पहुँच अभिबृद्धिका लागी प्रणाली सुदृढिकरण ( स्याहार२ ) परियोजना वाट आधारभुत स्वास्थ्य सेवा केन्द्र बारेकोट गाँउपालिका ०७ स्याँला र स्वास्थ्य चौकि बारेकोट गाँउपालिका ०१ रामीडाँडा बन्ने ब्रथिङ सेन्टर निर्माणको लागी प्र्रथम पटक सूचना प्रकाशन मिति २०८२ असोज १९ गते आब्हान गरिएको टेन्डर रद्ध गरिएको ब्यहोरा जानकारी गराईन्छ । साथै पुनः दोश्रो पटक सूचना आब्हान हुने र टेन्डर वापत खरिद गरिएको रकमको बैंक भौचर मान्य हुनेछ । 

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 06 Oct, 2025
Apply Before 19 Oct, 2025
City Jajarkot