Sub-Overseer

Social Awareness and Development Academy SAADA-NEPAL

Details / requirements:

Vacancy announcement for Sub-Overseer

प्रथम पटक प्रकाशित मिति: २०७८।०७।४

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा र सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) केन्द्रिय कार्यालय कालीकोटको साझेदारीमा कालीकोट जिल्लाको तिन वटा गाउँपालीका ( नरहरीनाथ गाउँपालीका, शान्नि त्रिवेणी गाउँपालीका र रास्कोट नगरपालीकामा बालबिबाह, छिटो बिबाह, जबरजस्ती बिबाह न्यून्किरण ( GGE-Preventing Child Early  Forced Marriage Program ) सन्  २०२० देखी परियोजना संचालन भईरहेको छ । उक्त परियोजना अन्तर्गत रास्कोट नगरपालीका वडा नं ५ स्थिीत श्री वडिमालीका माध्यामिक बिद्यालयमा शौचालय निर्माण कार्यको लागी एक जना ( Short Time)  का लागी प्राबिधिक आवश्यकता परेकाले सुचना प्रकाशित गरेको मिति: २०७८।७। ४ गते देखी २०७८।७।१० गते अर्थात अक्टुवर २७ गते बेलुकी ५ बजे सम्म्म इच्छुक नागरीकहरुले दरखस्ता पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।  

आवश्यक संख्या: (१ जना)

रोजगारको प्रकार:  Short Time (२ महिना)

ठेगानाः  कालीकोट जिल्ला, रास्कोट नगरपालीका वडा नं. ५ 

सेवा सुविधाः संस्थाको नियमअनुसार उपलब्ध गरिने छ । 

जागिर विशिष्टताः  Intermediate

कार्य अनुभवः  कम्तिमा २ बर्ष निर्माण क्षेत्रमा कार्यअनुभव भएको हुनुपर्ने ।

अन्य विशिष्टताः 

  • सर्वेक्षणको क्षेत्रमा ज्ञान भएको
  • Proficient in MS office, internet, email and AutoCAD
  • Knowledge of Quantity estimation 

कार्य विवरणः 

  • शौचालय निर्माणको लागी दक्ष कामदाहरुलाई प्राबिधिक ज्ञान सीप प्रदान गर्ने  
  • प्राबिधिक इष्टेमेट अनुसार  योजना निर्माणमा सहजिकरण गर्नसक्ने । 
  • योजनाको बास्तविक लागत तथा खर्चको विवरण रेकर्ड व्यवस्थापन गर्नसक्ने ।
  • योजना निर्माणमा गुणस्तरीयता कायम गर्न र समय सिमामा कार्य सम्पन्नका लागी जवाफदेहिता हुनुपर्ने ।  
  • योजना निर्माण कार्यमा कुनै परकारको समस्या आइपरेमा समाधनाका लागी विद्यालय प्रशासन र सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गर्ने ।
  • प्रत्यक कार्य संचालन स्टेवको फोटो तथा कार्य प्रगती आवश्यकता अनुसार दैनिक तथा साप्ताहिक अपडेट गर्नसक्ने । 
  • Work Completion report  तयार गरी संस्थामा पेश गर्ने
  • डिजाइन र रेखाचित्र अनुसार कार्य गर्न सक्ने । 

दस्खस्ता दिदा पेश गर्ने कागजातहरुः

१.   नागरीकताको प्रमाण पत्रको प्रतिलिपी

२.   बायो डाटा

३.   Technical Pass certificate

परिक्षाको किसिमः अन्तरवार्ता हुनेछ । 

दरखास्त दिने ठेगानाः  सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल)

Email: Saadanepal vacancy @gmail.com/ dalshingkumalsaadanepal@gmail.com

दरखास्तलाई स्वीकार गर्ने वा अस्वीकार गर्ने सर्वाधिकार सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) कालीकोटलाई  हुने छ । सानो सूची (Shot-listed)  मा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रकृयामा सामेल गराईने छ । सानो सूचीमा परेका उम्मेदवारलाई फोन माफर्त जानकारी गराईने छ । नोटः अनुभवी, महिला, दलित रस्थानीयलाई विशेष प्राथामिकता दिईने छ ।

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience 2+ years
Education Please check vacancy details
Posted Date 22 Oct, 2021
Apply Before 27 Oct, 2021
City Mid-Western Region, Kalikot