शिलबन्दि दरभाउपत्र पेश गर्ने सम्बन्धि सूचना
Detailed Job description / requirements:
शिलबन्दि दरभाउपत्र पेश गर्ने सम्बन्धि सूचना
प्रथम पटक प्रकाशितमितिः २०७७।१०।१३
शान्ति जन आदर्श सेवा केन्द्र र CRS नेपालको साझेदारिमा काभ्रे जिल्लामा संचालित KRRP परियोजना मार्फत काभ्रे जिल्लाका ३ वटा स्थानियतह पनौती नगरपालिका, रोशि र तेमाल गाउँपालिका मा कम लागतको घर (Cost Effective House) र MLT सहयोग मार्फत घर निर्माण गर्न स्थानिय सामाग्रि (Local materials) र गैर स्थानिय सामाग्रि (Non local materials) खरिद गरि ढुवानी गर्नु पर्ने हुनाले इजाजत प्राप्त निर्माण सामाग्री विक्रेता, व्यक्ति, तथा फर्मले संस्थाद्धारा उपलब्ध हुने टेण्डर सम्बन्धि कागजातमा दर रेट खुलाई यो सुचना प्रकाशित भएको मितिले पन्ध्र (१५) दिनभित्र व्यक्ति तथा फर्म विवरण, PAN / VAT, ब्यबसाय दर्ता, करचुक्ता प्रमाण पत्रको नक्कल सहित दरभाउपत्र पेश गर्न आव्हान गरिन्छ ।
विस्तृत विवरणको लागि सम्पर्कः
शान्ति जन आदर्श सेवा केन्द्र धुलिखेल, काभ्रे
सम्पर्क न. ०११–४९०९८२, ४९०३११
ईमेलः krrp.kavre@gmail.com
Job Overview
Category | Expression of Interest |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 25 Jan, 2021 |
Apply Before | 08 Feb, 2021 |
City | Kavre |