शिलबन्दी बोलपत्र आह्वानको सूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in June 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

ग्रामीण विकास केन्द्र नेपाल

रौतहट

शिलबन्दी बोलपत्र आह्वानको सूचना

दोस्रोपटक प्रकाशित मिति २०७९/०१/१५

ईस्लामिक रिलिफ नेपालको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालद्वारा संचालित रौतहट सामाजिक र्आिर्थक सुधार परियोजना,(Rautahat Socio Economic Recovery Program) अन्तर्गत यस जिल्लामा ईश्नाथ नगरपालिका  र परोहा नगरपालिकाको लागि खाधान्न,  कस्मेटिक्स,सैलुन, स्टेशनरी, मोबाईल रिपेरिगं, विधुतिय उपकरणहरु,सिलाई मेशिन आदी समाग्रीहरु खरिद गर्नुपर्ने भएकोले ईच्छुक आपुर्ती कर्ता/विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आव्हान गरिन्छ ।

क्र.सं.

बोलपत्र नं.

समाग्री विवरण

परिमाण

 वोलपत्र पेश गर्ने तरिका

RDCN-TN8-078/79

खाधान्न, कस्मेटिक्स,सैलुन, स्टेशनरी, मोबाईल रिपेरिगं, विधुतिय उपकरणहरु,सिलाई मेशिन आदी समाग्री

बोलपत्र फारममा उल्लेख भए बमोजिम

प्रस्तावनाको सक्कल शिलबन्दि बोलपत्र दाखिला गर्ने ।

१.यो सूचना दोस्रापटक प्रकाशन भएको मितिले २० दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र (३) आर्थिक वर्ष २०७७/७८ को कर चुक्ता प्रमाण-पत्रको प्रतिलिपिका साथ (४) रु. १५०० संस्थाको Global IME Bank गौर शाखामा रहेको खाता नाम ग्रामीण विकास केन्द्र नेपाल, खाता नं. I701010000082 मा अनलाईन ट्रान्फर वा प्रत्यक्ष जम्मा गरेको भौचर अथवा नगद रसिद समेत समावेश गरी बोलपत्र फारम पेश गर्न अनुरोध गरिन्छ । प्रथम पटक प्रकाशित बोलपत्र चलानी-दर्ता गराएका आपुर्तिकर्ताले नि:शुल्क बोलपत्र संकलन गर्न सकिन्छ।

२. बोलपत्र सम्बन्धि फारम र कागजात यस संस्थाको शाखा कार्यालय गौर १ रौतहटबाट प्राप्त गर्न सकिन्छ वा ईमेल मार्फत प्राप्त गर्न सकिन्छ । आपुर्तिकर्ताले एक वा एक भन्दा बढी आईटमहरूमा दरखास्त दिन सक्ने छन ।

३. बोलपत्र सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा आधिकारीक सही छाप तथा शिलबन्दी गरी संस्थाको गौर स्थित कार्यालयमा मिति २०७९/०२/०३ गते मगंलबार बेलुकी ४:०० बजे भित्र बुझाउन वा ईमेल pc@rdcnepal.org मार्फत पठाउन अनुरोध गरिन्छ। तोकिएको समय पश्चात पेश भएका बोलपत्रलाई यस प्रकृयामा समावेस गरिने छैन ।

४.प्राप्त बोलपत्रहरु मिति २०७९/०२/०४ गते दिनको २:०० बजे (सार्वजनिक बिदा परेमा अर्को दिन) आपूर्तिकर्ता वा निजका प्रतिनिधिको रोहवरमा तल उल्लेखित ठेगानामा खोलीने छ जुन यसैलाई अग्रिम सूचना दिएको मानिने छ । बोलपत्रहरु खोल्दा उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा भएको मानिने छैन ।

५. बोलपत्र खोल्ने तथा निर्णय गर्ने अधिकार ग्रामीण विकास केन्द्र नेपालको निहित हुनेछ ।कुनै वा सबै बोलपत्र, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार ग्रामीण विकास केन्द्र नेपाल निहित रहने छ ।

६. आपतकालिन अवस्थाको बोलपत्र खरीद भएकोले अन्तिम दिन सार्वजनिक विदा परे पनि कार्यालय खुल्ने तथा उल्लेख गरिएको मिति र समयमा बोलपत्र खरिद गर्ने र पेश गर्ने सकिन्छ । 

७. बोलपत्रमा उल्लेखित समाग्रीहरु रौतहट जिल्लाको ईश्नाथ नगरपालिका  र परोहा नगरपालिकाका स्थित समुहहरुमा उपलब्ध गराउनु पर्नेछ ।

८. बोलपत्र सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाको ईमेलबाट जानकारी प्राप्त गर्न सकिन्छ ।

९. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावलि २०१९ तथा प्रचलित कानून बमोजिम हुनेछ ।

ग्रामीण विकास केन्द्र नेपाल

गौर,रौतहट,मधेश प्रदेश

फोन.नं.९८४४११०१५९/०५५५२०२४०

ईमेल: pc@rdcnepal.org

Overview

Category Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 28 Apr, 2022
Apply Before 17 May, 2022
City Rautahat