सिलबन्दी बोलपत्र आह्वानको सुचना
Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region
Details / requirements:
बागमती सेवा समाज नेपाल हरिवन–११, सर्लाही
सिलबन्दी बोलपत्र आव्हानको सुचना
प्रथम पटक प्रकाशित मिति २०७७/११/१९
यस संस्थाद्वारा ADRA Nepal को सहयोगमा Women Health and System Strengthening (WHaSS)
परियोजना अन्तर्गत रौतहट, सर्लाही, उदयपुर र सुनसरी जिल्लामा सूचना मुलक सन्देश प्रदान गर्नको लागि होर्डीङ्ग बोर्ड
निर्माण तथा जडान गर्नु पर्ने भएकोले ईच्छुक सेवा प्रदायक फर्महरुबाट सिलवन्दी बोलपत्र पेश गर्नु हुन आह्वान गरिन्छ ।
प्याकेज |
बेलपत्र नं. |
विवरण |
वोलपत्र पेश गर्ने तरिका |
१ |
BWSN/WHaSS/02/2077-78 |
होर्डीङ्ग बोर्ड निर्माण तथा जडान कार्य । |
हार्ड कपी दाखिला मात्र । |
१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त संस्थाले दर्ता प्रमाण पत्र, मु.अ.कर दर्ता प्रमाण
पत्र तथा आर्थिक वर्ष २०७६/७७ को करचुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि साथ संस्थाबाट उपलब्ध गराइने कार्य बिवरण ToR
संग मेल खाने गरी संस्थाबाटै उपलब्ध गराइने कोटेशन फारममा आवश्यक बिवरणहरु भरी बुझाउनुपर्नेछ ।
२. वोलपत्र सम्बन्धी कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही गरी शिलबन्दी गरी बागमती सेवा समाज नेपालको कार्यालय हरिवन
मा मिति २०७७÷११÷२५ गते दिनको ५ बजेभित्र बुझाउनु पर्नेछ ।
३. बोल पत्र पेश गर्ने अन्तिम मितिको भोली पल्ट बोलपत्रदाता वा निजको प्रतिनिधिहरूको रोहवरमा यस संस्थाको कार्यालयमा बोलपत्र
हरु खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
४. बोलपत्र खरीद गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिको मिति
र समयमा बोलपत्र खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
५. बोलपत्रदाता कालो सूचिमा नपरेको हुनु पर्नेछ । साथै प्रस्तावित खरीद कार्यसँग कुनै स्वार्थ नबाझिएको वा पेशा वा यावसाय सम्बन्धी
कसूरमा कुनै सजाय नपाएको भनी हुनु पर्नेछ ।
६. बोलपत्र सम्बन्धी थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ ।
७. कुनै वा सबै बोलपत्र, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।
८. यस सूचनामा उल्लेख गरिएका कुराहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको खरिद नियमावलि
२०६९ को छैठौं संशोधित–२०७७ तथा प्रचलित कानून बमोजिम हुनेछ ।
थप जानकारीको लागि
बागमती सेवा समाज नेपाल
हरिवन–११, सर्लाही
फोन नं. ०४६–५३०५०१
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 23 Feb, 2021 |
Apply Before | 14 Mar, 2021 |
City | Sarlahi |