शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धि सूचना

Centre for Integrated Urban Development

Centre for Integrated Urban Development (CIUD) is an Non-Government Organization (NGO) dedicated to people- centered urban development where it utilizes the synergy of competent pool of human resources (HR) comprising urban planners and social scientists, engineers and community workers, Information Technology (IT) and governance experts etc. It gives primary focus to urban poor, and strives for community-based sustainable solutions to foster livable cities. CIUD announces vacancies for some posts for the Shelter and WASH projects.

Details / requirements:

एकीकृत शहरी विकास केन्द्र 

शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धि सूचना 

पुनः प्रकाशन मिति २०८१/०१/१८

मिति २०८०/०१/०४ मा कान्तिपुर दैनिकमा प्रकाशित डुकुछाप दिगो खानेपानी तथा सरसफाइ परियोजना अन्तरगत खानेपानी वितरण प्रणाली निर्माण गर्नको लागि आवश्यक निर्माण सामाग्री तथा पाइप, फिटीङ्गस तथा पम्पहरू आपुर्ति गर्न बोलपत्र आह्वान गरिएकोमा पर्याप्त संख्यामा बोलपत्रहरू प्राप्त हुन नआएकोले यो सूचना प्रकासित मिति २०८१/०१/१८ ले ७ दिन भित्र इच्छुक आपुर्तिकर्ताले शिलवन्दी बोलपत्र दिनसकिने गरी पुनः शिलवन्दी दरभाउ पत्र आह्वान गरिन्छ । 

अन्य शर्तहरूको हकमा प्रथम पटक प्रकाशित सूचनामा उल्लेख भए अनुसार हुनेछ । प्रथम पटक प्रकाशित सूचनाका आधारमानै बुझाइसकेका आपुर्तिकर्ताहरूको हकमा प्राप्त भइसकेको शिलवन्दी दरभाउ पत्रलाई नै मान्यता दिइ तुलना गरिनेछ । इच्छुक संस्थाहरूले दरभाउ फारम सूचना प्रकाशित भएको मितिले ७ औं दिन अर्थात मिति २०८१/०१/२४ गते दिउँसो ४:०० बजे भित्र एकीकृत शहरी विकास केन्द, गुसीङ्गाल, ललितपुर बाट खरिद गर्न सकिनेछ । सम्पूर्ण शर्तहरू पालनागरी शिलवन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले ८ औं दिन २०८१/०१/२५ दिनको ३:०० बजे भित्र बोलपत्र यस एकिकृत शहरी विकास केन्द, गुसीङ्गाल ललितपुरमा दाखिला गरिसक्नु पर्नेछ ।

w9ndxmG1mlosQAAAABJRU5ErkJggg==


Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 30 Apr, 2024
Apply Before 06 May, 2024
City Lalitpur