शिलबन्दी कोटेशन आह्वानको सूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

ग्रामीण विकास केन्द्र नेपाल, रौतहट

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०४/१५ गते

ग्रामीण विकास केन्द्र नेपाल रौतहट र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित SHIELD-IPF परियोजना अन्तर्गत छपाई/प्रिन्टिङ्ग सम्बन्धि कार्य गर्नुपर्ने भएको हुँदा ईच्छुक ईजाजत प्राप्त फर्म/कम्पनीहरूबाट रीतपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ ।

कोटेशन सुचना नम्बरसेवाको विवरणविस्तृत विवरणअनुमानित परिमाणकोटेशन पेश गर्ने तरिका
RDC/RFQ/2025-026/29FLIP Chart PrintingAs per RFQ

१४७ पिस (थप हुन सक्नेछ)

संस्थामा स्वयम् उपस्थित भई अथवा संस्थाको इमेलमा समेत पासवर्ड राखी पेश गर्न सकिनेछ ।

नोटः माथि उल्लेखित ताकिएको सबै सेवाको लागि दररेट भ्याट सहित पेश गर्नुपर्नेछ ।

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ०५ दिन भित्र ईच्छुक ईजाजत प्राप्त फर्म/व्यवसाय/कम्पनीहरूले तल दिईएको Link बाट Download गरेर वा संस्थामा उपस्थित भइ बोलपत्र मांग गर्न सकिनेछ ।

पेश गर्नुपर्ने

क. फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्नेछ । 

ख. VAT/PAN को प्रमाण पत्रको प्रतिलिपि ।

ग. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ..२०८१/०८२) ।

घ. हस्ताक्षर र छाप गरिएको ग्रामिण विकास केन्द्र नेपालको Suppliers code of conduct, COI declaration form र Supplier’s Registration form ।

शर्तहरू

१. Technical तथा Financial Proposal फरक फरक खाममा शिलबन्दी सहित प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. ठेगाना उल्लेख गरेर संस्थाको चन्द्रपुर स्थित कार्यालयमा स्वयम् उपस्थित भई अथवा संस्थाको इमेलमा समेत पासवर्ड राखी मिति २०८३/०४/१९ गते दिनको ५:०० बजे भित्र बुझाउन सकिनेछ । 

२. ग्रामीण विकास केन्द्र नेपालले कोटेशनमा पेश भएको दररेट अनुसार १ बर्ष अवधिको लागि सम्झौता गर्न लागिएको हुँदा सोहि अनुसार दररेट पेश गर्नुहुन अनुरोध गरिन्छ ।

२. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । 

३. कोटेशन आपुर्तिकर्ता प्रतिनिधीहरूको उपस्थितिमा संस्थाको कार्यालयमा २०८३/०४/२० गते दिनको १:०० बजे कोटेशन खोलिनेछ । आपुर्तिकर्ताले आफ्ना प्रतिनिधी उपस्थित नगराएको खण्डमा संस्थाले आफ्नो प्रकृया अनुसार कोटेशन खोली प्रकृया अगाडी बढाउन सक्नेछ ।

४. शिलबन्दी कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको खरिद शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ ।

LINKS:

RFQ Flipchart Printing.pdf 

COI Bidder and Supplier.pdf 

CNSI flipchart print.pdf 

Annex-3-Supplier Registration Form General English.pdf

ग्रामीण विकास केन्द्र नेपाल 

चन्द्रपुर ०४, रौतहट

फोन.नं.०५५–५४०२०३, Email: procurement@rdcnepal.org