शिलबन्दी कोटेशन आह्वानको सूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

ग्रामीण विकास केन्द्र नेपाल, रौतहट

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०१/०८ गते

ग्रामीण विकास केन्द्र नेपाल रौतहटस्टार्ट नेटवर्कवर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित Prepared Today For A Safer Tomorrow परियोजना अन्तर्गत सामुदायिक विपत् व्यवस्थापन समितिहरूलाई आधारभूत खोज तथा उद्धार तथा प्राथमिक उपचार तालिम सञ्चालन गर्नुपर्ने भएको हुदा ईच्छुक Consultant बाट रीतपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ ।

कोटेशन सूचना नम्बरबस्तु तथा सेवाको विवरणविस्तृत विवरणकोटेशन पेश गर्ने तरिका
RDC/RFQ/2025-026/15Conducting basic community level search and rescue/early warning and first aid training to CDMCsAs per Attached RFQसंस्थाको इमेलमा पासवर्ड राखी पेश गर्न सकिनेछ ।

नोटः माथि उल्लेखित सेवाको लागि को Consultancy fee , accommodation, travel सबै हिसाब गरेर दररेट भ्याट सहित पेश गर्नुपर्नेछ ।

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ०५ दिन भित्र ईच्छुक ईजाजत प्राप्त फर्म तथा व्यक्तिहरूले तल दिएका लिंक बाट डाउनलोड वा संस्थामा उपस्थित भइ बोलपत्र मांग गर्न सकिनेछ ।

पेश गर्नुपर्ने 

क. फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्नेछ । 

ख. VAT/PAN को प्रमाण पत्रको प्रतिलिपि ।

ग. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ.ब.२०८१/०८२) ।

घ. हस्ताक्षर र छाप गरिएको ग्रामीण विकास केन्द्र नेपालको Suppliers code of conduct र Consultant Registration form।

शर्तहरू

  1. कोटेशनमा शिलबन्दी सहित नच्यातिएको खाम बाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ ।
  2. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी, बाल सुरक्षा निती  तथा अन्य कागजातहरू (कोटेशन सँगै फरमेट उपलब्ध गराइनेछ) प्रत्येक पानामा सही छाप सहित शिलबन्दी गरी संस्थाको इमेलमा पासवर्ड राखी मिति २०८३/०१/१३ गते दिनको ५:०० बजे भित्र बुझाउन सकिनेछ ।
  3. Technical Proposal र Financial proposal फरक खाममा शिलबन्दी गरि वा इमेल को हकमा Financial proposal मा पासवर्ड राखि पठाउनुपर्नेछ । शिलबन्दी  वा पासवर्ड नराखिएको Financial proposal लाई मूल्याकंन प्रक्रियामा समावेश गरिने छैन ।
  4. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । 
  5. प्राविधिक जाँच तथा मूल्याकंनको लागि सम्बन्धित व्यक्ति वा Consultancy लाई virtual माध्यम बाट सम्पर्क गर्न सकिनेछ ।
  6. कोटेशन बुझाउने सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको खरिद शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ ।

Links:

ग्रामीण विकास केन्द्र नेपाल, 

चन्द्रपुर ०४, रौतहट

फोन.नं.०५५–५४०२०३, Email: procurement@rdcnepal.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 21 Apr, 2026
Apply Before 26 Apr, 2026
City Rautahat