शिलबन्दी बोलपत्र आह्वानको सूचना
Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal), a national NGO involved in the fields of local capacity building & action research with special focus on food security, household incomes and resource conservation invites application from interested candidates for the following positions for its head office at Chitwan.
Details / requirements:
शिलबन्दी बोलपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मिति : २०८२/०३/०६)
विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल) द्वारा Welthungerhilfe (WHH) जर्मनको साझेदारीमा कपिलवस्तु जिल्लामा सञ्चालित NPL 1083-22 परियोजनाका लागि सिलाई कटाई सम्बन्धि केही औजार तथा सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले PAN/VAT मा दर्ता भएका ईच्छुक आपूर्तीकर्ता/बिक्रेताहरूबाट रीतपुर्वकको शिलबन्दी बोलपत्र आह्वान गरिन्छ । शिलबन्दी बोलपत्र प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन (मिति २०८२/०३/२० गते दिउँसो ३:०० बजे) भित्र फरवार्ड नेपालको केन्द्रिय कार्यालय, भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन वा परियोजना कार्यालय, कपिलवस्तु न.पा. ३, तौलिहवा, कपिलवस्तुमा बुझाउन सकिनेछ । बोलपत्रको लागि फाराम, आवश्यक सामग्रीहरूको विवरण तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको सूचनापाटी वा वेबसाईट https://www.forwardnepal.org/announcements मा हेर्न सकिने छ । यदि उक्त बोलपत्र फाराम डाउनलोड गर्न कुनै समस्या भएमा info@forwardnepal.org मा ईमेल मार्फत फाराम माग गर्न सकिनेछ ।
फरवार्ड नेपाल केन्द्रिय कार्यालय, भरतपुर म.न.पा.२, क्षेत्रपुर, चितवन फोन नं.: ०५६ ५१७६२३/५१७७३४ | फरवार्ड नेपाल NPL 1083-22 परियोजना कार्यालय, कपिलवस्तु न.पा. ३, तौलिहवा, कपिलवस्तु |
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 25 Jun, 2025 |
Apply Before | 04 Jul, 2025 |
City | Chitwan, Kapilvastu |