शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD) Nepal

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal) is a non-profit, service-oriented national non-governmental organization involved in improving food and nutrition security, household incomes and resource conservation to contribute to sustainable livelihoods. It invites application from interested service providers/ bidders for its Project Office, Kapilvastu.

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना

दोस्रो पटक प्रकाशित मितिः २०८३/०४/१३

“विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल)” र “कालिका स्वाबलम्बन सामाजिक केन्द्र” द्वारा BMZ/Welthungerhilfe (WHH) जर्मनको साझेदारीमा कपिलवस्तु जिल्लामा सञ्चालित "Grassroots civil society organizations as promoters of improved food systems and equitable livelihood opportunities project (NPL 1083-22)" परियोजनाका अन्तर्गत सुद्धोधन गाउँपालीका वडा नं ६, मधुनगरामा रहेको पोखरी संरक्षण र सुन्दिररिकरण का लागी आवश्यक सेवाप्रदायी छनौठ गर्नुपर्ने भएकाले VAT मा दर्ता भएका ईच्छुक सेवाप्रदायीहरूबाट रीतपूर्वकको बोलपत्र आह्वान गरिन्छ । शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र अर्थात् मिति २०८३/४/२७ गते (बेलुका ५:०० बजे) भित्र फरवार्ड नेपालको केन्द्रिय कार्यालय, भरतपुर २, क्षेत्रपुर, चितवन वा NPL 1083-23 परियोजनाको कार्यालय, कपिलवस्तु न.पा. ३, तौलिहवा कपिलवस्तु मा बुझाउन सकिनेछ । बोलपत्रको लागि आवश्यक सामग्रीहरूको विवरण, फाराम तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको केन्द्रिय कार्यालयको सूचनापाटी वा वेबसाईट https://www.forwardnepal.org/announcements मा हेर्न सकिनेछ वा परियोजना कार्यलयमा सम्पर्क गर्न सकिनेछ । उक्त बोलपत्र फाराम डाउनलोड गर्न कुनै समस्या भएमा मिति २०८३/४/२६ गते (बेलुका ५:०० बजे) भित्र info@forwardnepal.org ईमेल मार्फत वा परियोजना कार्यलयमा सम्पर्क गर्न सकिनेछ ।

फरवार्ड नेपाल 

केन्द्रिय कार्यालय, 

भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन

फोन नं.: ०५६ ५१७६२३/५१७७३४

वेबसाईट: https://www.forwardnepal.org

NPL 1083-22 परियोजना कार्यालय

कपिलवस्तु न.पा. ३, तौलिहवा, कपिलवस्तु

फोन नं : ९८६६०५४१८०/९८१९४२१४४२

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 29 Jul, 2026
Apply Before 12 Aug, 2026
City Chitwan