शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

Nepal Red Cross Society, Parsa

Details / requirements:

नेपाल रेडक्रस सोसाइटी

पर्सा जिल्ला शाखा, वीरगंज

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

प्रथम पटक प्रकाशित मिति २०८२।०३।१

नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा अन्तर्गत रहेको रक्तसंचार सेवा केन्द्रको लागी निम्नानुसारका सामाग्री आवश्यक रहेको हुदाँ इजाजत प्राप्त रजिष्टर्ड कर्म, कम्पनी, एजेन्ट, सप्लायर्स तथा अधिकारिक वित्रेताहरुबाट आफ्नो फर्म कम्पनी रजिष्टारको कार्यालय/वाणिज्य विभागमा दर्ता भएको प्रमाणपत्र, नविकरण भएको प्रमाणपत्र, मुल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाणपत्र तथा आ.ब.२०८०।०८१ सम्म कर चुक्ता गरेको प्रमाणित प्रतिलिपिहरु पेश गरी प्रथम पटक सुचना प्रकाशित भएको मितिले ३० औं दिनको ३ वजे भित्र नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा वीरगंजमा रितपुर्वकको शिलबन्दी पेश गर्नको लागि यो सुचना प्रकाशित गरिएको छ ।

शर्त तथा बन्देजहरु:

१) सुचना प्रथम पटक प्रकाशित भएको मितिले ३० दिन भित्र रु. ५०००।०० (पाँच हजार रुपैया मात्र), पछि फिर्ता नहुने गरी कार्यालयमा बुझाई शिलबन्दी बोलपत्रका लागी आवश्यक पर्ने फारम प्राप्त गर्न सकीने छ ।

२) शिलबन्दी बोलपत्र फारममा उल्लेखित विवरणहरु प्रस्ट सँग भरी फर्मवालाको सहिछाप र खाम बाहिर  फर्मको नाम, बोलपत्र फाराम पेश गर्नु पेर्नछ,। उक्त दिन विदा परेमा त्यस पछिको कार्यालय खुल्ने दिनमा शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ । म्याद नाघी आएको र रित्त नपुगेको शिलबन्दी बोलपत्र माथी कुनै कार्यवाही गरिने छैन ।

३) दरभाउ पत्रदाताले आफूले दिन चाहेको दररेट केरमेट नगरी अंक र अक्षर दुवैमा स्पष्ट उल्लेख गर्नु पर्नेछ ।

४) म्याद भित्र प्राप्त शिलबन्दी बोलपत्रहरु ३१ औं दिनका दिन १:०० वजे नेरेसो पर्सा जिल्ला शाखामा प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ ।

५) प्राप्त बोलपत्र फारम पूर्ण वा आंशिक स्वीकृत/अस्वीकृत गर्ने वा खरिद सम्बन्धि सम्पूर्ण अधिकार नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा संग सुरक्षित रहनेछ ।

६) भुक्तानीमा नियमानुसारको अग्रीम कर कट्टी गरी भुक्तानी गरीने छ ।

सामाग्री विवरण:

क्र.सविवरण
1Blood Bag single-350 ml,Blood Bag Triple-400ml,Blood transfusin set
2

HIV Rapid, HCV Rapid, HBSAG Rapid

,(VDRL) Rapid/RPR,Coombs AHG-10ml/vail,Bovin Albumin


3Antisera ABD, Antisera AB
4Cotton, Spirit, Distilled water, Disposal Gloves,Test tube, Sodium Hypochloride, Test tube brush, Microtips, Micropipette, Blood grouping til,e etc

Note: ALL THE ITEAMS SHOULD BE WHO CERTIFIED

विस्तृत जानकारीको लागी

नेपाल रेडक्रस सोसाइटी

पर्सा जिल्ला शाखा, वीरगंज घण्टाघर

सम्पर्क नं: ०५१४२२५२५, ०५१५२२५०४

मोबाइल नं. ९८५५०२१७३३

बैकको नाम कृषि बिकास बैक,लि., बीरगंज, खाता नं ०५०७४००२८५०८००१००.

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / INGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 30 Jun, 2025
Apply Before 29 Jul, 2025
City Parsa