समूदाय परिचालक

Lumanti Support Group for Shelter

Lumanti Support Group for Shelter is a non-government organisation dedicated to the alleviation of urban poverty in Nepal through the improvement of shelter conditions. At Lumanti, shelter means the whole living environment, therefore, Lumanti's activities are wide-ranging. They include shelter upgrades, micro-finance, education and children's programmes, good governance, gender equity and advocacy. Lumanti means "memory" in the Newari language. The organization was established in 1993 in the memory of Ramesh Manandhar who died in a plane crash in 1992. Ramesh was a driving force behind moves in the early 1990's to raise awareness about urban poverty and shelter conditions.

Details / requirements:

लुमन्ति आवासको लागि सहयोग समूह

आवश्यकता

पद : समूदाय परिचालक

परियोजना : Transitional Shelter Support to Bhote Koshi Flood Affected Families in Rasuwa

कार्यक्षेत्र : रसुवा 

आवश्यक पद संख्या : १ जना 

अवधि : १८ महिना

लुमन्ति आवासको लागि सहयोग समूह नेपालका न्यून आय भएका समुदायहरूको आवास तथा बसोबासको अवस्था सुधार गर्दै उनीहरूको जीवनस्तर उकास्न सक्रिय रूपमा कार्यरत एक गैरसरकारी संस्था हो । यस संस्थाका लागि सामाजिक परिचालक पदमा योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ ।

मुख्य जिम्मेवारी :

  • परियोजना संयोजकको मातहतमा रही रसुवा भोटेकोशी बाढी प्रभावितका लागि अन्तरिम आवास कार्यक्रम सफलताका साथ सम्पन्न गर्न आवश्यक सहयोग तथा समन्वय गर्ने । 
  • रसुवा भोटेकोशी बाढी प्रभावितका लागि अन्तरिम आवास कार्यक्रमलाई प्रभावकारी बनाउन समुदायको सहभागिता सुनिश्चित गर्ने । 
  • रसुवा भोटेकोशी बाढी प्रभावितका लागि अन्तरिम आवास कार्यक्रमको क्रममा समुदायमा आवश्यक बैठक, कार्यशाला गोष्ठी तथा तालिमहरु संचालन गर्न आवश्यक व्यवस्था मिलाउने तथा यस्ता कार्यक्रमको लागि समुदायमा संयोजन गर्ने ।
  • रसुवा भोटेकोशी बाढी प्रभावितका लागि अन्तरिम आवास निर्माणको लागि समुदायका लक्षित परिवारहरुलाई आवश्यक सहयोग तथा समन्वय गर्ने । 
  • कार्यक्रम कार्यान्वयनको क्रममा समुदायमा उत्पन्न हुने समस्याको समाधानको लागि समन्वयकारी भूमिका निर्वाह गर्ने तथा सहजिकरण गर्ने ।
  • कार्यक्रम सम्बन्धि प्रतिवेदन तयार गर्न आवश्यक सम्पूर्ण जानकारीहरू संकलन गर्ने तथा प्रतिवेदनका लागि परियोजना संयोजकलाई आवश्यक पर्ने सबै तथ्य तथ्याङ्क संकलन गर्ने ।

आवश्यक योग्यता :

  • ३५ वर्ष मुनि उमेर समुहका महिला वा पुरूष
  • मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता तह वा सो सरह उत्तीर्ण
  • समुदाय परिचालनमा कम्तिमा २ वर्षको अनुभव भएको 
  • शहरी गरिब तथा विकास सम्बन्धि ज्ञान भएको 
  • महिला सशक्तिकरणका लागि प्रतिवद्धता भएको 
  • समूहमा मिलेर काम गर्न सक्ने नेतृत्वदायी क्षमता भएको
  • कम्प्यूटर सम्बन्धी ज्ञान तथा सीप भएको
  • अत्यन्तै दुर्गम क्षेत्रमा काम गर्न सक्षम 
  • कार्यालय समयभन्दा अतिरिक्त समयमा काम गर्न इच्छुक

दक्ष तथा इच्छुक उम्मेदवारले व्यक्तिगत विवरण सहित यथासिघ्र लुमन्तिको इमेल ठेगाना lumanti.vacancy@gmail.com मा ११ मंसिर २०८३ (27th November 2026) भित्र निवेदन पठाउन अनुरोध गरिन्छ ।

छनौट गरिएका उम्मेदवारलाई मात्र लिखित परिक्षा तथा अन्तर्वार्ताका लागि सम्पर्क गरिनेछ ।

स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ ।

Overview

Category Development Project, NGO/INGO/Social work
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 17 Nov, 2026
Apply Before 27 Nov, 2026
City Rasuwa