समाग्री आपूर्तिको लागि टेन्डर आह्वानको सूचना ।

Panchtara Yuwa Samrakshak Manch (PTYSM) ,Jajarkot

Details / requirements:

प्रथम पटक प्रकाशित मिति:  २०८०/१२/१४

विषय: समाग्री आपूर्तिको लागि टेन्डर आह्वानको सूचना ।

टेन्डर नं: ०२ 

उपरोक्त सम्बन्धमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) र पाँचतारा युवा संरक्षक मञ्च (PTYSM)  जाजरकोट द्धारा सञ्चालित Emergency Relief to Earthquake Victims in Nepal HKG  परियोजनाकोलागि तपसिल बमोजिमको सामाग्रीहरु विभिन्न समयमा विभिन्न परिमाणमा आवश्यक परेकोले नेपाल सरकारबाट बस्तु तथा सेवा संग सम्बन्धित कार्यको इजाजत प्राप्त निम्न लिखित शर्तको अधिनमा रहि कार्य गर्नका लागि इच्छुक आपुर्तीकर्ताबाट टेन्डर आह्वान गरिएको छ । टेन्डर प्रकाशन भएको मितिले ११ औ दिन अर्थात मिति २०८०/१२/२५ गते दिउसोको ०२  बजे सम्म यस संस्थाको कार्यालयमा दर्ता गराई सक्नु पर्ने छ । इमेल वाट पेस गर्नको लागी यस पाँचतारा युवा संरक्षक मंञ्चको Email Id: ptysm.procurement@gmail.com  मा । दिउसो २ बजे भित्र प्राप्त हुने गरि पठाउनु पर्ने छ । इमेल बाट पेस गर्दा PDF File वनाइ Password राखी पेस गर्ने तथा पेस गर्ने अवधि पछी पासवर्ड इमेल गर्नु पर्ने छ । टेण्डर माग गरिएको समाग्रीहरुको परिमाण, विशिष्टीकरण तथा तथा शर्तहरु तपसील बमोजिम रहने छ ।

थप विवरणहरूको लागि कृपया तलको लिङ्क मार्फत जानुहोस् 

Terms of Reference

टेण्डर फर्म को लागि संस्थाको Website: https://ptysm.org.np/?p=1793 वाट प्राप्त गर्न सक्नुहुनेछ। 

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 28 Mar, 2024
Apply Before 07 Apr, 2024
City Jajarkot