सूचि दर्ता गर्ने सम्बन्धी सूचना

Child Development Society

Details / requirements:

सूचि दर्ता गर्ने सम्बन्धी सूचना

प्रकाशित मितिः २०७९/०७/२४

बाल विकास समाजलाई वर्ष सन् २०२३ लाई आवश्यक पर्ने तपशिल बमोजिमका वस्तु तथा सेवा उपलब्ध गराउन इच्छुक ईजाजत पत्र प्राप्त फर्म/कम्पनी तथा व्यक्ति वा संस्थाबाट सूचिदर्ता गर्नका लागि यो सूचना प्रकाशित गरेको छ । सम्बन्धित कागजातहरुः- संस्था/फर्म दर्ता (नविकरण/म्यादथप सहित), मुल्य अभिवृद्धि करदर्ता/प्यान दर्ता, कर चुक्ता  प्रमाण पत्र लगायत व्यक्ति/संस्था/फर्मको सम्बन्धित कागजातसहित आफ्नो कारोवारको व्यहोरा उल्लेख गरी उपलब्ध गराइएका फारमहरु भरी तल दिइएको Link मा अनलाइन विवरण पेश गर्न सक्नुहुनेछ । 

विवरण

निवेदन पेश गर्नको लागि Link

Registered Goods/Service Provider

(रजिष्टर्ड वस्तु तथा सेवा प्रदायक-कम्पनी/संस्था)

shorturl.at/kstR6

Individual Consultants

(व्यक्तिगत परामर्शदाता) 

shorturl.at/pAMRZ

तपशिलः

क्र.सं.

विवरण

क्र.सं.

विवरण

कार्यालय/संस्थाको आवश्यक मसलन्द/स्टेशनरी सामाग्री/पाठ्यपुस्तक सामाग्री

१४

विभिन्न किसिमका छपाई र प्रिन्ट सम्बन्धी कामहरु

खाद्यान्न सामाग्री (पानी जारसहित),

१५

फर्निचर, फर्निसिङ्ग तथा सजावट सम्बन्धी सामाग्रीहरु

किचेन सामाग्री (भाडाकुँडा, ग्याँससहित)

१६

गैरखाद्य राहत सामाग्री (ब्लाङ्केट, लत्ताकपडा, झुल, कम्बल, त्रिपाल, सिरानी लगायतका)

बालबालिकाका लागि खेलौनाका सामाग्री र बाल पुस्तिका/शिक्षण सिकाई सामाग्री

१७

निर्माण तथा जडानका सामाग्री आपूर्ति र सेवा प्रदान (हार्डवयर, प्लम्बीङ्ग तथा खानेपानी सम्बन्धी कार्य गर्ने)

फलफुल तथा तरकारी-दुध, मासुसहित)

१८

गाडी भाडामा लिने सम्बन्धमा (उपत्यका भित्र र बाहिरका लागि), हवाई टिकट, Travel & Ticketing

विद्यालय पोशाक, व्याग, स्वीटर, छाता, रैनकोट तथा रेडिमेड कपडा र जुत्ता (लेदर र कपडाको)

१९

होटल सेवा- Lodging Fooding, Training Hall (residential and non-residential package), खाजा र खानाको व्यवस्था र डेलीभरी सुविधासहित क्याटरिङ्ग सर्भिस,

विभिन्न साइजका अभ्यास पुस्तिका/कापी (छपाई बिना र छपाइसहित),

२०

सिपमुलक तथा व्यवसायिक प्राविधिक तालिम (residential/non-residential)

पशुपंक्षी पालनका लागि आवश्यक खाद्य, अखाद्य बस्तु तथा सेवा आपूर्ति

२१

व्यवसायिक सिप सम्बन्धी औजार/सामाग्रीहरु साथै विउबिजन र कृषिऔजारहरु

पशुपंक्षी पालन/भेटेनरी सेवा तथा औषधी उपचार र तालिम व्यवस्थापन

२२

Bulk SMS, विज्ञापन (पत्रपत्रिका, online) रेडियो कार्यक्रम, भिडियो, जिङ्गल, PSA/टेलिभिजन कार्यक्रम उत्पादन/प्रशारण, Website/apps develop and update  र इन्टरनेट सेवा उपलब्ध गराउने

१०

सामाग्री ढुवानी/कार्गो /कुरियर सेवा

२३

सन्देशमूलक सामाग्री प्रिन्ट, लोगो/टिसर्ट/व्याग/क्याप प्रिन्ट सम्बन्धी

११

परामर्श (Consultancy) सेवा (व्यक्तिगत तथा संस्थागत)

२४

विद्युतीय उपकरण आपूर्ति (फोटोकपि मेसिन, प्रिन्टर, कार्टेज, ल्यापटप, कम्प्यूटर (desktop) फोन सेट, हार्डड्राइभ, वायरिङ्ग, भ्याकुम क्लिनर आदि...)

१२

मानवीय औषधीहरु, स्वास्थ्य सम्बन्धी सामाग्री तथा उपकरण

२५

विद्युतीय उपकरण मर्मत सेवा सम्बन्धी

१३

स्वास्थ्य/दुर्घटना/जीवन र अन्य बिमा सेवा प्रदान

२६

मोटरसाइकल मर्मत तथा सर्भिसिङ्गका सामाग्रीसहित

अनलाइन विवरण पेश गर्ने क्रममा केही समस्या भएमा बाल विकास समाजको कार्यालय, बूढानीलकण्ठ-१२ कपन, काठमाडौं (सम्पर्क नं.०१-४८२०९३८) वा शाखा कार्यालय कीर्तिपुर–१, कलंकी/खसीबजार वा procurement_committee@cds.org.np मा सम्पर्क गर्न सकिनेछ ।

पेश गर्नुपर्ने अन्तिम मिति: आगामी मंसीर २३, २०७९ -December 09, 2022)

नोटः रितपूर्वक समयमा र सम्पूर्ण फारमहरु भरी पेश गरिएको निवेदन मात्र आवश्यक प्रक्रियामा समावेश गरिनेछ । सूचिकरण/छनौट प्रक्रिया बाल विकास समाजमा नीहित रहनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 11 Nov, 2022
Apply Before 09 Dec, 2022
City Kathmandu