सूची दर्ता गर्ने बारेको सूचना

Nepal Water for Health (NEWAH)

Nepal Water for Health (NEWAH) is a national level non-governmental organization (NGO) that specializes in WASH (drinking water, sanitation and hygiene promotion). Established in 1992, it has been working actively to provide basic water and sanitation related services to poor communities; and in strengthening the capacity of local communities in sustaining these services and further utilize their potential to undertake other development initiatives as per their need. NEWAH operates in selective Rural/Urban Municipalities of Nepal through its two provincial offices located in Sindhuli, Bagmati Province and Baglung, Gandaki Province of the country with the support of over 100 professional staff.

Details / requirements:

सूची दर्ता गर्ने बारेको सूचना

(दोश्रो पटक प्रकासन मितिः २०७९ असार १७ )

यस नेपाल स्वास्थ्यको लागि पानी (नेवाका लागि आ.व २०७९⁄२०८० को लागितल उल्लेखित आवश्यक विविध सामाग्रीहरु तथा सेवाहरु आपुर्ती गर्ने प्रयोजनका लागि संम्वन्धित विषयको कारोवार गर्न सरकारको नेपाल संम्वन्धित निकाय वाट इजाजत प्राप्त गरेका इच्छुक/रजिस्टर्ड फर्मर कम्पनी तथा व्यक्तिहरुले आफुले आपुर्ती गर्न चाहेको सामाग्रि वा  सेवाको विवरण सहित सुचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा दर्ता प्रकृयामा सहभागि हुन यो सुचना प्रकाशित गरिएको छ ।

क) संस्थालाई आवश्यक विविध सेवा तथा सामाग्रीहरुः

१) हवाई टिकट (राष्ट्रिय तथा अन्तराष्ट्रिय )

२) चारपाङ्ग्रे मोटर मर्मत सेवा

३) मोटरसाइकल मर्मत सेवा

४) कर्मचारी पदपूर्ति सम्बन्धी कार्य

५) सामुहिक तथा व्यक्तिगत दुर्घटना, स्वास्थ्य उपचार सस्ंथाकोर अचल सम्पतीको (Fixed Assets) विमा संम्वन्धि कार्य

६) पानीको गुणस्तर जांच गर्नेउ पकरण तथा reagent उपलव्ध गराउने सेवा 

७) इन्टरनेट सेवा सम्वन्धी कार्य

नोटः यस कार्यालयले मिति २०७९ जेठ ७ गते (३१ May २०२२) प्रथम पटक प्रकाशित सुचना अनुसार सुचि दर्ताको लागि आवेदन दिइसकेका आपुर्तीकर्ता एवम सेवा प्रदायक फर्महरुबाट पुन आवेदन दिनु पर्ने छैन।

सुची दर्ता आवेदनको  लागि http://newah.org.np/notice मा भएको TOR वमोजिम २०७९ असार २३ (७ July २०२२) गते वेलुकी ५ वजे भित्र तल उल्लेखित ठेगानामा पेश गरिसक्नु पर्नेछ ।

Terms of Reference

(सुचीदर्ताको दरखास्त बुझाउने ठेगाना)

नेपाल स्वास्थ्यको लागि पानी (नेवा)

प्रधान कार्यालय, लोहसाल काठमाण्डौ

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 01 Jul, 2022
Apply Before 07 Jul, 2022
City Kathmandu