सुचीदर्ता गर्ने सम्बन्धि सूचना
Action Nepal was established on 2000 A.D. with a view to develop the socioeconomic status of Nepalese people especially residing in rural area. It has paid its especial consideration/ attention to work with deprived and marginalized people of the country adopting the methods of optimum utilization of local resources and technology through its five thematic areas of intervention: Livelihood & Nutrition, Water Sanitation and Hygiene (WASH), Good Governance, Construction and DRR.
Details / requirements:
एक्सन नेपाल
नीलकण्ठ नगरपालिका वडा न.३ सुगमटोल धादिङ
सुचीदर्ता गर्ने सम्बन्धि सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२/०२/३०)
यस गैरसरकारी संस्थाको लागि आ.ब.२०८२/०८३ मा आवश्यक पर्ने तपशिल बमोजिमको सामान/सेवाहरू पटक पटक वा एकै पटक खरिद गर्नु पर्ने भएकोले स्थायी लेखा नम्बर वा मुल्य अभिबृद्धि करमा दर्ता भएका सम्बन्धित ईच्छुक फर्म/कम्पनि वा व्यक्तिले मिति २०८२/०३/१३ भित्र आवश्यक कागजपत्रको साथमा इमेलमार्फत वा सस्थाको कार्यालयमा सुची दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
- कार्यालय प्रयोजनको लागि स्टेशनरी तथा मसलन्द सम्बन्धि विभिन्न सामानहरू ।
- छपाई (व्यानर, Flayer, होर्डिगबोर्ड ) सम्बन्धि कार्यहरू ।
- मोवाइल, कम्प्युटर, ल्यापटप फोटोकपी मेशिन प्रिन्टर फ्याक्स मेसिन सम्बन्धि आवश्यक पाटपुर्जा खरीद तथा मर्मत कार्यहरू ।
- होटल, तालीमहल तथा रेष्टुरा सम्बन्धी सेवा ।
- फर्निचर सम्बन्धि सामाग्री तथा सेवा ।
- कार्यालय प्रयोजनको लागि आवश्यक सामाग्री ढुवानी तथा यात्रुवाहक सवारी साधन सेवा ।
- सस्थाको चल अचल सम्पत्तीको बिमा सम्बन्धी सेवा ।
- निर्माण सम्बन्धि सामाग्री उपलब्ध गराउन हार्डवयर तथा सेनेटरी सेवा ।
- विपद जोखिम न्यूनीकरण सम्बन्धि स्वास्थ औजार तथा सामाग्रीहरु सप्लाई गर्ने कार्यहरू ।
- विपद जोखिम न्यूनीकरणको नीति तथा योजना तर्जुमा र तालिम सम्बन्धि कार्यहरू ।
- रेडियो कार्यक्रम , अडियो भिडियो डकुमेन्ट्रि सम्बन्धी सेवा ।
- कृषि उपज , कृषि सामाग्री र औजार, पशु चौपाय, जीविकोपार्जन सम्बन्धि सेवा तथा कार्यहरू ।
- वेबसाइट डिजाइन, मोबाइल एप्लीकेसन र सफ्टवेयर सम्बन्धि कार्यहरू ।
- बार्षिक लेखापरिक्षण सम्बन्धि कार्यहरू ।
आवश्यक कागजपत्रहरू
- सुचिदर्ता आबेदनको साथमा कम्पनी प्रोफाईल (As per annex) सम्बन्धित व्यक्तिको सम्पर्क विवरण
- स्थायी लेखा नम्बर वा मुल्य अभिबृद्धि करमा दर्ता भएका प्रमाण पत्र, कम्पनि तथा घरेलु कार्यालयमा दर्ता भएको प्रमाण पत्र
- आ.ब. २०८०/०८१ को कर चुक्ता समेतको प्रतिलिपि सहित कार्यलय समय भित्र
अन्य जानकारीहरू
- म्याद नाघी पेश भएको रित नपुगेको निवेदन उपर कुनै कारवाही हुने छैन ।
- सुचिकृत भएका कम्पनी तथा फर्मले सन्तोषजनक सेवा तथा सामान सप्लाई नगरेको खण्डमा सुचिवाट हटाउन सकिनेछ र यस उपर कुनै दावी गर्न पाइने छैन ।
- कम्पनी फर्म तथा संस्थालाई सुचिकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा रहने छ ।
Link for Vendor Roster Form (Annex):
बिस्तृत जानकारीको लागि
एक्सन नेपाल
नीलकण्ठ नगरपालिका वडा न.३ सुगमटोल धादिङ
ईमेल: contact.actionnepal@gmail.com
फोन नं. ०१०५२१०१२
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Posted Date | 13 Jun, 2025 |
Apply Before | 27 Jun, 2025 |
City | Dhading |