सुचिकृतको लागि आह्वानको सुचना

Social Entrepreneurs Women Alliance Nepal (SEWA Nepal)

Details / requirements:

सुचिकृतको लागि आह्वानको सुचना

यस सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)  आ.व. २०८३।८४ को लागि आवश्यक पर्ने तपशिल वमोजिमको सामान तथा सेवाहरू उपलब्ध गराउनु पर्ने भएकोले ईच्छुक आपुर्तिकर्ताहरूले संस्था वा फर्म, व्यक्तिहरूले दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाण पत्र, कर चुक्ता प्रमाणपत्र, बायोडाटा र आवश्यकता अनुसारको व्यवसायिक इजाजतपत्र लागायतका कागजातको प्रतिलिपि संलग्न गरी सुचिकृत हुन आबेदन आह्वान गरिन्छ ।

तपशिलः

सामाग्री तथा सेवा

  • कार्यालय स्टेशनरी (चितवनको लागि मात्र)
  • इलेक्ट्रोनिक सामाग्री (ल्यापटप, कम्पूटर, प्रीन्टर, जाब्रा, आदि)
  • विमा सेवा (लाईफ/नन लाईफ) 
  • होटल तथा रेष्टुरेन्ट सेवा (आवसीय तालिम तथा अन्य कार्यक्रमको लागि)
  • (चितवन, नवलपुर, सुर्खेत, बाँके, दाङ, रूपन्देही, कास्की, काठमाडौ)
  • निर्माण सामाग्रिः (सीमेन्ट, बालुवा, माटो, ढुङ्खा, इट्टा, रड डण्डी, पाईप फीटिङ, स्यानिटेशन आदि)
  • हाउस वरिङका सामाग्रीहरू
  • फर्निचर तथा फर्निसीङका सामाग्रीहरू
  • लेखापरीक्षण/कर तथा कानुनी परामर्श सेवा 
  • Zoom Link संचार सेवा 
  • स्थानिय सेवा प्रदायक (Local Service Provider) (सहकारी सम्बन्धि ज्ञान भएको/संस्थागत क्षमता मापन गर्न सक्ने/डाटा संकलन तथा अनलाइन कम्पूटरमा डाटा प्रविष्ट गर्न सक्ने)

परामर्श (स्रोत व्यक्ति) सेवा प्रशिक्षक

  • Proposal writing for grants/projects
  • Strategy Plan for Recourse Center Operation /Business Plan 
  • Cooperative Business Plan Training 
  • NFRS/Amended Cooperative Policy Act/ Rule and Regulations Training
  • Development of manuals, guidelines, curriculum, Standard Operating Procedures
  • Business Plan development.
  • Cooperative Account Management Training 
  • Coaching/Training on use of Accounting Software 
  • Cooperative Management Training  
  • Cooperative Policies/procedure development workshop 
  • Cooperative Education and Campaign 
  • Business/ Financial Analysis Training including PEARLS. 
  • CoPoMIS Training
  • Leadership Training

ईच्छुक आवेदनकर्ताले मौजुदा सूचीमा दर्ता गरी पाउँको निवेदनको साथै अन्य आवश्यक कागजात निम्न ठेगाना वा ईमेल मार्फत आवेदन बुझाउन हुन अनुरोध गरिन्छ । मौजुदा सूचीमा दर्ता गरी पाउँको निवेदनको ढाँचा निम्न लिङ्कबाट डाउनलोड गर्न सकिनेछ । सेवा नेपालको इमेल sewanepal2022@gmail.com वा कार्यालयको निम्न ठेगानाबाट माग तथा आवेदन पेश गर्न सकिनेछ । Link

आवेदन पठाउने ठेगानाः

सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)

रत्ननगर–१२,चिसापानी टोल, चितवन, बागमती प्रदेश

ईमेलः sewanepal2022@gmail.com

सम्पर्क नं.: ९८४१०३२८५१

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 22 Jul, 2026
Apply Before 05 Aug, 2026
City Chitwan