सूची दर्ता सम्बन्धि सूचना
SDF is a non-profit making, non-political, right based social organization established in 1998. It works for poor people to create prosperous and self dependent society
Details / requirements:
सामाजिक विकास (Social Development Forum - SDF)
नेपालगन्ज बाँके
प्रथम पटक प्रकाशित मिति: २०८२/०८/०१
सामाजिक विकास मञ्च (SDF) सन् १९९८ मा बाँके जिल्लामा स्थापित एक गैर नाफामुखी, गैर–सरकारी संस्था हो । जस्को स्थापना सामाजिक सेवामा सर्मपित र शिक्षाप्रेमी व्यक्तिहरूको एक समुहले गरेको हो । गरिवी, जातिय भेदभाव, अन्धविश्वास, लैङगिक असमानता र वातावरिणीय क्षयजस्ता चुनौतिहरूको द्रुत रुपमा बढ्ढो प्रभावलाई सम्बोधन गर्ने उदेश्यले संस्थाको स्थापना गरिएको हो ।
वल्र्डभिजन इन्टरनेश्नल नेपाल र सामाजिक विकास मञ्च बाँकेको सहकार्यमा बाँके जिल्लाको नरैनापुर र जानकी गाँउपालिकामा हातेमालो परियोजना गर्न गई रहेकोले छ । संस्थामा संचालनमा रहेको विभिन्न परियोजना अन्तरगत विभिन्न कार्यक्रमहरू संचालनको लागि संस्थालाई आ.व. २०२५/२०२६ को लागि तल उल्लेखित वस्तु तथा सेवाहरू आवश्यकता अनुसार खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गरी बस्तु तथा सेवाहरूको खरिद कार्य गर्नको लागि इच्छुक योग्य आपुर्तिकर्ताहरू (फर्म, कम्पनी, सेवाप्रदायक एवं संस्थाहरू) लाई पुर्व योग्यता (Supplier Pre-qualification Process)प्रकृयामा सहभागी गराई सूचिकृत गर्नुपर्ने भएकाले आवश्यक कागजातहरू फाराम भरेको सहित यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र मिति २०८२।०८।१५ गते सम्म सुची दर्ताका लागि आवेदन पेश गर्न आहवान गरिन्छ । सूचिकृत गराउन भौतिक रुपमा संस्थाको कार्यालयमा उपस्थित भई वा hr@sdfbanke.org.np ईमेल माफर्त निवेदन पेश गर्न सकिनेछ ।
सुचिकृत गरिने समुहहरू:
बस्तु,काम तथा सेवाहरू (Goods, Work & Service)
१) मसलन्द/स्टेस्नरी तथा विविध समाग्रीहरू आपुर्ति
२) कम्प्युटर, ल्यापटप,मोवाईल, प्रिन्टर, टोनर, कार्टिज रिफिल, फोटोकपि, सप्लाई तथा मर्मत
३) फर्निचर तथा फर्निशिङ समानहरूको आपुर्ति तथा मर्मत
४) विधुतिय तथा इलेक्ट्रोनिक समाग्रीहरू
५) होटल ( तालिम तथा गोष्ठीका लागि हल तथा केटरीङ्कका सेवा सम्बन्धी लागि )
६) छपाई सम्बन्धि कार्य (फ्लेक्स ब्यानर, स्टीकर, कपि, बुक, रजिष्टर पोष्टर, टिसर्टवा बुक प्रिटिङ्ग, मायाको चिनो र होडिङ्गबोर्ड)
७) गाडी तथा ढुवानी ( कार, जिप, ट्रक, आदि ),
८) खाद्यान्न समाग्री सप्लाई ,
९) विमा कम्पनीहरू ,
१०) अडिट लेखापरिक्षण सम्बन्धी
११) कृषिजन्य समाग्री सप्लाई ,
१२ ) हार्डवयर ( सरिया, सिमेन्ट, जस्ता पाता, पाईप, आदि),
१३) परार्मश सेवाहरू (Consultancy service)
१४) एफ.एम. रेडियो, टेलिभजनबाट सूचना वा संन्देख प्रशारण
१५) पत्रपत्रिकारू विज्ञापन, सुचना तथा संन्देश प्रसार,
१६) मेडिकल उपकरणहरू (हाइजिन किट, खानेपानीतथा सरसफाइ किट, एनएफआइ किट, सेनिटाइजर, मास्कर साबुनऔषधी)
१७) मेडिकल उपकरणहरू (हाइजिन किट, खानेपानीतथा सरसफाइ किट, एनएफआइ किट, सेनिटाइजर, मास्कर साबुनऔषधी)
१८) लत्ता कापडाहरु झोला र तयारी तथा थानको कपडाहरू,
१९) मोटरसाईकल पार्टस र मर्मत
नोटः प्राप्त दरखास्तहरुरू गर्नुपर्ने आवश्यक कागजपत्रहरू
१. अनुसुचि २ र ३ को फारम स्पष्ट पुर्ण रुपमा भरेर छाप तथा दस्तखत गरिएको हुनुपर्ने ।
२. फर्म सस्था, कम्पनीको हकमा फर्म सस्था, कम्पनी दर्ता र नविकरण प्रमाणपत्रको प्रतिलिपी र व्यक्तीको हकमा नागरीकता प्रतिलिपी ।
३. स्थयी लेखा नम्बर वा मु.अ.क. मा दर्ताको प्रमाणपत्रको प्रतिलिपी
४. आ.व. २०८०/२०८१ वा २०८१/२०८२ को कर चुक्ता प्रमाणपत्र वा म्याद थप प्रतिलिपी ।
५. निवेदकले कुन समुह अन्र्तगत सुचिकृत हुन चाहेको हो । स्पष्ट खुलेको पत्र वा निवेदन ।
कागजात पेश गर्ने ठेगाना
सामाजिक विकास मञ्च, बाँके , नेपालगन्ज १८ कारकाँदो चोक अथावा hr@sdfbanke.org.np
सम्र्पक नं. ०८१–५२७७५३, ९८४८०२३७५०, ९८४४८८५६९५
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 17 Nov, 2025 |
| Apply Before | 01 Dec, 2025 |
| City | Banke |