सूचि दर्ता सम्बन्धी सूचना

Animal Health Training and Consultancy Service (AHTCS)

Animal Health Training and Consultancy Service (AHTCS) was established in 2000 as a service-oriented, non-profit making non-governmental organization for improving the living standard of marginalized communities through partnership with national and international organization and agencies. It was started by Animal Health Improvement Program (AHIP) of Rural Development Centre (RDC) under the direction of United Mission to Nepal in 1981 to address the myriad of constraints faced by rural livestock raisers. It is registered in District Administration Office Kaski and affiliated with Social Welfare Council. It works for the benefit of its target communities in the areas of animal health, husbandry and equine welfare. It also addresses need-based livestock-mediated program diversification such as livelihood enhancement via agriculture practices.

Details / requirements:

सूचि दर्ता सम्बन्धी सूचना

बस्तु तथा सेवा प्रदायक संस्थाहरुको सुचिकरण सम्बन्धमा

उपरोक्त सम्बन्धमा यस पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा एक स्वतन्त्र गैर सरकारी संस्था हो । यस संस्थाले आफ्नो मुख्य कार्यालय पोखरा कास्की, शाखा कार्यालयहरु ललितपुर, भक्तपुर, नेपालगन्ज (कार्यक्षेत्र बाँके र बर्दिया) को लागी आर्थिक बर्ष २०८२/८३ मा आबश्यक पर्ने बस्तु तथा सेवा खरिद गर्नका लागी सेवा प्रदायकहरुको सुचिकरण गरी कोटेशन आह्वान गर्ने भएकोले तपशिल बमोजिमका बस्तु तथा सेवा प्रदायक संघ संस्था र फर्महरु मार्फत संस्था सुचिकरणको लागी अनुरोध गर्दछौँ ।

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू

१. कार्यालय मसलन्द, स्टेशनरीका सामग्रिहरू आपूर्ति 

२. कृषि औजार, पशु स्वास्थ्य सम्बन्धि औषधि , बिउबिजन, मल, किटनासक औषधी, सर्जिकल सामाग्रीहरु

३. हार्डवेयर (निर्माण सामग्री, सिमेन्ट, रड, जस्तापाता, तार जाली आदि, रङ्गरोगन, सिचाइ सामाग्रि) आपूर्ति सम्बन्धि कार्य

४. किराना सम्बन्धी सामग्रीहरू (चामल, दाल, नुन, खाने तेल, चिनी, साबुन तथा अन्य सामग्रीहरू)

५. कम्प्युटर, ल्यापटप सिसि टिभी, फोटोकपी, प्रिन्टर, टेलिफोन खरिद र मर्मम तथा जडान सम्बन्धी आपूर्ति

६. छपाई (कपि, ब्यानर, ब्रोसर, पोष्टर, किताब, टि–सर्ट, ब्याग र क्यानभास ब्यानर आदी) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरू।

७. पत्रपत्रिका विज्ञापन, एफ.एम.रेडियो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण, कुरियर सेवा, हवाई टिकट, सवारी भाडा सम्बन्धि सेवा आदि ।

८. पुर्वाधार निर्माण– भवन निर्माण, शौचालय निर्माण, खानेपानी ओभरहेड ट्याङ्क निर्माण तथा पाइपलाइन बिस्तार, धारा जडान, मर्मत सम्भार सम्बन्धि कार्य ।

९. आवासीय होटल तथा रेस्टुरेन्ट सेवा (तालिम, बैठक, सेमिनारहरूका लागि आवासीय समेत)

१०. बाख्रा, बोका प्रदायक फर्म, बाख्राबालनको लागी आबश्यक दाना, चोकर, पराल, बहुवर्षे प्रजातिका रुख तथा फलफूलका विरुवा आपूर्ती सम्बन्धी सेवा

११. चार पाङ्गे्र गाडी, साइकल र मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य

१२. इलेक्ट्रोनिक्स उपकरण, विद्युत उपकरण, खरिद मर्मत तथा जडान

१३. संस्थाको अन्तिम लेखापरिक्षण गर्ने सम्बन्धि सेवा 

१४. स्वास्थ्य तथा दुर्घटना बिमा सम्बन्धि सेवा ।

आबश्यक कागजातहरु

१. कम्पनीको पान/भ्याट प्रमाणपत्रको प्रतिलिपि

२. आर्थिक बर्ष २०८०/८१ को कर चुक्ताको प्रमाणपत्र प्रतिलिपि

३. कम्पनी दर्ताको प्रमाणपत्र नबिकरण प्रतिलिपि 

४. आँफुले दिन चाहेको बस्तु तथा सेवा सम्बन्धि जानकारी सहित सुचिकरणको लागी निबेदन (सुचिकरणको फर्म तलको ईमेलमा अनुरोध गरी वा link मार्फत डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । 

पेश गर्नुपर्ने अन्तिम मितिः – श्रावण मसान्त, २०८२ भित्र यस संस्थाको मुख्य कार्यलयमा आर्बा १३, पोखरा, शाखा कार्यालयहरु वा admin@ahtcs.org.np मा ईमेल गर्न सक्नुहुनेछ । प्राप्त भएका कागजातहरु रुजु गरी संस्था फर्म सुचिकरण पश्चात कोटेशनको लागी आह्वान गरिनेछ ।

Vendor Listing Registration Form

थप जानकारीः

१. म्याद नाघि पेश भएको, आवश्यक कागजातहरू पुरा नभएको निवेदन उपर कुनै कारवाही हुने छैन ।

२. सूचिकृत भएका व्यक्ति, फर्म/संस्था वा कम्पनीहरूसँग प्रचलित नियमानुसार लिखित दर रेट माग गरी कार्यालयको आवश्यकता अनुसारको सामान, आपुर्ति, मर्मत, परामर्श सेवा अन्य सेवा खरिद गर्न सकिने छ ।

३. सूचिकृत भएका फर्मरसंस्था, कम्पनी वा व्यत्तिहरूले सन्तोषजनक सेवा तथा सामाग्री आपूर्ति नगरेको खण्डमा विद्युतिय÷लिखित जानकारी दिई सूचिबाट हटाउन सकिनेछ । 

आवेदन स्वीकार गर्ने, रद्ध गर्ने, आवश्यक सामाग्री योजनामा थपघट गर्ने र यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार पशु स्वास्थ्य तालिम तथा परामर्श सेवामा निहित रहनेछ ।

खरिद समिति, पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 27 Jul, 2025
Apply Before 16 Aug, 2025
City Pokhara