प्रस्तावना आह्वान सम्वन्धी सूचना

Hilly Region Development Campaign (HRDC), Jajarkot

Details / requirements:

प्रस्तावना आह्वान सम्वन्धी सूचना ।।।

प्रथम पटक सूचना प्रकाशित मिति २०८० चैत्र १६ गते

दोस्रो पटक सूचना प्रकाशित मिति २०८० चैत्र  गते

सेभ द चिल्ड्रेनपहाडी क्षेत्र विकास अभियान जाजरकोटको साझेदारिमा सञ्चालित अवसर दोश्रो  परियोजना जाजरकोट जिल्लाको भेरी नगरपालिका, शिवालय गाउँपालिका र कुशे गाउँपालिका जाजरकोटमा लागु गरिएको छ । उक्त परियोजना अन्तर्गत माध्यामिक बिद्यालयका शिक्षककाहरूका लागी Digital skills training तालिम सञ्चालन गर्नू पर्ने भएकाले  निम्न अनुसारको योग्यता पुगेका तालिम सेवा प्रदायक सँस्था/कम्पनि/फर्म/व्यक्तिहरूबाट सूचना प्रकाशित भएको  दिन भित्र कार्यालय समयमा प्रस्तावना पेश गर्न हुन सूचना प्रकाशित गरिएको छ । 

क) आधारभुत सर्तहरू 

    १. प्रति दिन ७ घण्टाका दरले तालिम सञ्चालन गर्नू पर्ने छ ।

    २. उक्त तालिम परियोजना सञ्चालित नगरपालिका वा जिल्ला सदरमुकाममा नै तालिम सञ्चालन गर्नु पर्नेछ ।

    ३. तालिम समापन लगतै तालिमको प्रतिबेदन पेश गर्नु पर्ने छ । 

ख) प्रस्तावना पत्रमा पेश गर्नु पर्ने आवश्यक कागजातहरू

  • संस्था/व्यवसाय दर्ता र नविकरण प्रमाण पत्र ।
  • मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र/स्थायी लेखा नम्वर प्रमाण पत्र ।
  • कर चुक्ता प्रमाण पत्र आ.व. ०७९/०८०
  • लेखा परिक्षण प्रतिवेदन ।
  • व्यक्तिको हकमा बायोडाटा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर

ग) प्रस्तावना पत्रको ढाचाँ संलग्न Proposal form डाउनलोड गरि भर्नुपर्नेछ ।

ToR-Digital Skill Training

Consultancy Proposal Form

घ) विस्तृत जानकारीका तथा आशय पत्र पेश गर्नका लागि सम्पर्क:

प्रस्तावना पत्रको सूचना प्रथम पटक प्रकाशित भएको मितिले  दिन भित्र तल उल्लेखित संस्थामा पेश गर्न सकिने छ । थप जानकारीका लागि तल उल्लेखित संस्थामा सम्पर्क गर्न सकिनेछ ।

पहाडी क्षेत्र विकास अभियानः 

भेरी नगरपालिका ४, खलंगा 

फोन नं: ०८९४३०८९

मोवाइल नं.: ९८६६९४३२०८

इेमेल: hrdcprocument@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 05 Apr, 2024
Apply Before 07 Apr, 2024
City Jajarkot