प्रस्तावना आह्वान सम्बन्धी सूचना

KIRDARC Nepal

Details / requirements:

प्रस्तावना आह्वान सम्बन्धी सूचना

दोस्रो पटक प्रकाशित मिति २०८३/०८/०३

कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल बि.स २०५६ साल असार ७ गते (दर्ता नं. ०७–०५५/०५६) जिल्ला प्रशशसन कार्यालय जुम्लामा दर्ता भई वि.सं. २०५८ साउन २५ गते समाज कल्याण परिषदमा आबद्धता भएको एक गैर सरकारी संस्था हो । यस संस्थाले कर्णाली प्रदेशका जुम्ला लगायत देशका विभिन्न जिल्लामा मानव अधिकार, जिविकोपार्जन, शिक्षा, स्वास्थ्य, खानेपानी, दैवि–प्रकोप नियन्त्रण, महिला बालबालिका तथा विपन्न समुदायको आर्थिक विकास तथा सामाजिक रुपान्तरणको क्षेत्रमा विभिन्न दातृ संस्था सँगको साझेदारीमा काम गर्दै आई रहेको छ ।

वर्ल्ड भिजन इन्टरनेस्नल नेपाल र किर्डाक नेपालको साझोदारिमा विगत लामो समय देखी विभिन्न परियोजनाहरू सञ्चालन भइरहेका छन, उक्त परियोजना अन्तरगत जुम्ला जिल्लाको तातोपानि गाउँपालिका, चन्दननाथ नगरपालिका, पातारासि र गुठिचौर गाउँपालिकामा सञ्चालीत परियोजना अन्तरगत पर्ने वर्ल्ड भिजन इन्टरनेसनल नेपालमा दर्ता भयका बालबालिकाहरूलाई शैक्षिक सामाग्री खरिद गर्नुपर्ने भएकोले  त्यस्तो सामाग्री उत्पादन तथा बिक्री वितरण गरिरहेका योग्य आपुतिकर्ताहरूसँग १४ दिनको समयाबधि अथात (३ मंसिर २०८३ देखि १५ मंसिर २०८३) कार्यलय सामय भित्र पठाउनु सकिनेछ । संलग्न सामाग्रीको विवरण RFQ मा उल्लेख गरियको छ । योग्य सेवा प्रदायकहरूले दरभाउपत्र पेश गर्नहुन अनुरोध गरिन्छ । दरभाउपत्र तपशिलको ठेगानामा हार्ड कपी मार्फत पेश गर्न सकिनेछ । 

आवश्यक सेवाहरूको विवरण

१. Note Copy 9138 Pieces

प्रतावना साथ पेश गर्नुपर्ने कागजातहरू: 

१. किर्डाक नेपालद्वारा प्रदान गरिएको Suppliers code of conduct, कुनैपनी निकायमा कालो सुचिमा नरहेको स्व घोषणा पत्र 

१. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी (नविकरणसहित)

२. स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी  

३. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी  आ.ब (२०८२/०८३)

४. दरभाउपत्र मा आवश्यक सम्पुण बिवरण भर्नुपर्नेछ । 

शर्तहरू

१. दरभाउपत्रसँगै १ ओटा नमुना कपि पनि पठाउनुपर्ने छ । 

२. दरभाउपत्रमा दररेट उल्लेख गर्दा किर्डाक नेपाल प्रधान कार्यलय खलङ्गा सम्मको भाडा सहित उल्लेख गर्नुपर्ने छ ।

किर्डाक नेपाल प्रधान कार्यलय चन्दननाथ नगरपालीका ६ खलङ्गा, जुम्ला

फोन नं.: ०८७ –५२०२०१

अमर फर्साल मो नं.: ९८६४७३४०४९

LINKS:

  1. RFQ Format 
  2. Supplier Code of Conduct in Nepali 
  3. Supplier Registration Form 
  4. Self Declaration Letter_Sample Format

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Request for Proposal - RFP
Openings 1
Position Type Contract
Posted Date 19 Nov, 2026
Apply Before 01 Dec, 2026
City Jumla